• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

संसदीय समितिद्वारा बृहत लुम्बिनी क्षेत्रको भ्रमण


सुभाय् संवाददाता April 20, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

हामीले यहाँको विविध विषयमा अवलोकन भ्रमण अध्ययन गरि संसदमा प्रतिवेदन पेश गर्नेछौं कसरी बृहत् लुम्बिनी बिकास गर्न सकिन्छ भनेर  – समितिका सभापति रामनारायण विडारीले                                          ————                                                 लुम्बिनी / बृहत्तर लुम्बिनी क्षेत्रका राष्ट्रिय महत्वका दस्तावेजका स्थलगत निरीक्षण तथा अध्ययनको लागि संसदीय समितिले लुम्बिनी क्षेत्रमा भ्रमण गरेको छ । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम क्षेत्रमा रहेका विभिन्न अभिलेख तथा दस्तावेजहरुको अध्ययन तथा निरीक्षण गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताएका छन् । समितिका सभापति रामनारायण विडारीको नेतृत्वमा सांसदहरु गोपाल भट्टराई, तुलसा कुमारी दाहाल र नैनकला ओझा तथा उपसचिव कमला शाक्यसहितको संसदीय टोली लुम्बिनी क्षेत्रमा आएको हो ।
समितिले अशोक स्तम्भमा रहेको अभिलेख तथा अन्य दस्तावेजहरुको अध्ययन गरिरहेको छ । समितिले विकास कोषका पदाधिकारीसंग समेत छलफल तथा अन्तरक्रिया गरेको छ ।
त्यस्तै समितिले प्रारम्भिक रुपमा लुम्बिनी विकास कोषको पुस्तकालय र संग्रहालयको स्तरोन्नति र प्रभावकारी व्यवस्थापन जरुरी रहेको निष्कर्ष निकालेको समितिका सभापति बिडारीले बताए । उनले भने, ‘पुस्तकालयको स्तरोन्नति र कोषको संग्रहालयको प्रभावकारी व्यवस्थापन आवश्यक देखियो । त्यसै गरी विद्यमान संरचनाको रेखदेख तथा गुरुयोजना अनुसारको काम समयमै सम्पन्न गर्न चालु पूँजीको अभाव देखियो । समितिको टोलीले तिलौराकोट क्षेत्रको पनि भ्रमण गरेको थियोे ।
“हामीले यहाँको विविध विषयमा अवलोकन भ्रमण अध्ययन गरि संसदमा प्रतिवेदन पेश गर्नेछौं कसरी बृहत् लुम्बिनी बिकास गर्न सकिन्छ भनेर” , समितिका अध्यक्ष रामनारायण विडारीले बताए ।

सम्बन्धित पोस्ट
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑