• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पनि पिसिआर परिक्षण सुरु


सुभाय् संवाददाताOctober 13, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं / मनमोहन मेमोरियल शिक्षण अस्पताल , स्वयम्भू चक्रपथमा औपचारिक रुपमा कोरोना भए नभएको बारे परिक्षण गर्ने विधि आरटीपिसिआर टेस्ट गर्ने ल्याबको आज मंगलबार  एक सामान्य कार्यक्रमका बीच सांसद राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।
देशमा कोरोनाका बिरामीहरु बढ्दै गएको तथ्यलाई मध्यनजर राखि यसरी मनमोहन अस्पतालमा पनि पिसिआर टेस्ट ल्याबको स्थापना गरिएको उनले बताए । अस्पताल संचालक समितिका अध्यक्ष  समेत रहेका पाण्डेले यस ल्याबले दैनिक ५०० जना सम्मको परिक्षण गर्न सकिने र सरकारले तोकेको दरमा २ हजार रुपियाँमा परिक्षण गरिने बताए ।
यसका साथै अस्पतालमा ३० सैयाको कोरोना उपचारको अलगै बेडको व्यवस्था गर्न लागेको पनि उनले बताए ।                                                                                         अस्पतालले निजि क्षेत्रको बिभूति ल्याबसँगको सहकार्यमा यस पिसिआर परिक्षण ल्याबको संचालन गरेको बताउँदै निर्देशक पाण्डेले यसले अस्पतालका बिरामी तथा अन्यले पनि यस ल्याबको स्थापनाले परिक्षणको सुबिधा लिन सक्ने बताए । उनले मनमोहन मेमोरियल टिचिङ हस्पिटलले पनि कोरोना नियन्त्रणमा केही हदसम्म भएपनि मद्धत गर्ने उद्देश्य लिइ कार्य गरिरहेकोे बताए ।
सहकार्य गरेको संस्था बिभूतीका कार्यकारी प्रमुख उर्दीप जोशीले उपत्यकामा कोरोनाको महामारी फैलँदै गएको र यस अवस्थामा शंका लागेका व्यक्तिले कोरोना टेस्ट गराई आफू आफ्नो परिवार तथा समाजलाई समेत मद्धत गर्न सक्ने बताए।  उनले आवश्यकता अनुसार आफूहरूले घर घर सम्म पनि पुगेर स्वाब संकलन गरेर परिक्षण गर्ने सुबिधा पनि दिने जानकारी पनि  दिए ।
” कोरोना जो कोहिलाई पनि हुन सक्छ । कोरोना हुनेप्रति समाजको धारणा नकारात्मक नहोस् । उनीहरूप्रति पनि समाजको हेर्ने दृष्टिकोण सहयोगात्मक हुनुपर्छ ” उनले बताए ।       
अर्का सदस्य डा. मनोज मान श्रेष्ठले इंगल्याण्डको थर्मोफिसर कम्पनीको परिक्षण गर्ने मेसिन प्रयोगमा ल्याएको बताउँदै पिसिआर परिक्षण गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।  “यसरी मनमोहन अस्पतालमा पनि पिसिआर ल्याब संचालन गर्नुको उद्देश्य अवस्थाजन्य आवश्यकता अनुसार समाजप्रतिको आफ्नो उत्तरदायित्व पूरा गर्नु पनि हो ” उनले बताए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑