• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

उपत्यकामा पुन: निषेधाज्ञा जारी गर्न भक्तपुर (ख्वप )नगरपालिकाको आग्रह


सुभाय् संवाददाता October 12, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी तिव्र रुपले फैलिएको अवस्थालाई मध्यनजर राख्दै पुन: निषेधाज्ञा जारी गार्न भक्तपुर ( ख्वप )नगरपालिकाले सरकारलाई आग्रह गरेको छ ।
हिजो बसेको नगरपालिकाको नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले उपत्यकामा एकै दिन धेरै संक्रमित पुष्टि भएको र यसले गर्दा उपत्यकामा संक्रमणको जोखिम बढेको भन्दै पुन: निषेधाज्ञा जारी गर्न सरकारलाई आग्रह गरेको ख्वप नगरपालिकाका मेयर प्रमुख सुनिल प्रजापतिले बताएका छन्। दशैको बेला संक्रमणको जोखिमलाई ध्यानमा राखेर नगरपालिकाले वडा–वडामा स्वयंसेवक परिचालन गर्ने तथा कोभिड–१९ बारे सर्वसाधारणलाई निरन्तर रूपमा सचेत गराउने कार्य गरिरहेको उनले बताए । पछिल्लो समय उपत्यका कोरोनाको केन्द्र बन्दै गएको भन्दै तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था रहेको उनको धारणा रहेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो गर्नासाथ उपत्यकामा कोरोनामा कोरोनाको जोखिम धेरै नै बढेको भ्न्न्दै चिन्ता व्यक्त गरे । दशैं नजिक आइरहेको तथा दशैंमा भीडभाड हुन नादिन जिल्ला प्रशासन कार्यालयले कार्य योजना अगाडि बढाइरहेको बताए ।
दशैको बेला मानिसको भीड बढ्ने र यसले संक्रमण फैलने सम्भावनालाई ध्यानमा राखी पहिलाजस्तै अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द हुनेगरी पुन: निषेधाज्ञा जारी नेपाल सरकारलाई अनुरोध गार्ने बैठकले निर्णय गरेको छ ।
नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका सदस्यहरुले दिनदिनै हजारौं संक्रमितहरु बढ्दै गएको अवस्थामा भक्तपुर( ख्वप) नगरपालिकाभित्र अहिलेसम्मको संक्रमणको अवस्था त यसको रोकथाम र नियन्त्रणमा नगरपालिका र अन्य सरोकारवाला निकायहरुद्वारा भएका प्रयासहारु बारे बैठकमा जानकारी गराइएको थियो ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑