• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

ब्रुस लीको अमरकथा अब इन्डिजिनियस टेलिभिजनमा


सुभाय् संवाददाता October 9, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

काठमाडौं /विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक अमरकथा नामक धारावाहिक टिभी सिरियल इन्डिजिनियस टेलिभिजनबाट प्रसारण सुरु भएको छ । नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक विहिवारदेखि प्रशारण सुरु भएको हो ।
अरनिको समाजले टिभी सिरियल ब्रुस लीको  अमरकथा नेपालीभाषामा डबिङ गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो ।
यो बु्स लीको  जीवनीलाई आधार बनाई गरिएको यो पहिलो टिभी सिरियल हो । यो टिभी सिरियलमा बु्स्ली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्षहरु गरी आफुलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रुपमा स्थापित गरे भन्ने वारे प्रसंगहरु प्रस्तुत गरिएको छ । साथै बु्स लीको व्यक्तिगत र पारिवारिक विषयहरु यसमा समावेश गरिएको छ ।
७० को दशकमा बु्रसलीका चलचित्रहरु नेपाली दर्शकहरुमा साथै विश्वभर लोकप्रिय थिए ।
अरनिको समाज चीनका विभिन्न विश्वविद्यालयहरुबाट अध्ययन पूरा गरी फर्केका नेपालीहरुको संस्था हो । समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरु गदै आएको छ । तिमध्ये चीनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरुलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो, विज्ञप्तीमा भनिएको छ । यस ब्रुस ली अमर कथाको सिरियल बिहीवार  बेलुकी ९ बजेदेखि १० वजेसम्म र पुनःप्रसारण शनिवार दिउँसो ४ः०० बजेदेखि ५ः००, आइतबार राति १०ः०० बजेदेखि ११ः०० बजेसम्म सोमबार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म इन्डिजिनस टेलिभिजनमा हुुनेछ ।
समाजले यसअघि लोकप्रिय वृत्तचित्र तथा टिभी सिरियल पश्चिततिरको यात्रा नेपाली भाषामा अनुवाद गरी नेपालका विभिन्न टिभी च्यानलहरुबाट प्रशारण गरिसकेको र गर्दै आईरहेको छ ।
टिभी सिरियल पश्चिततिरको यात्रा चीनमा लोकप्रिय बनेपनि विषयबस्तु माथी परिचित नभएको कारण नेपाली दर्शक माझ त्यति लोकप्रिय बन्न सकेन । त्यसकारण समाजले यसपल्ट नेपालीहरु विच परिचित विषयबस्तु भएको टिभी सिरियल ब्रुसलीको अमरकथा नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरेको विज्ञप्तीमा जनाइएको छ ।       

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑