• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 23, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौं संघीय नेपालको मात्र राजधानी हैन अब कोरोनाको पनि राजधानी ! थपिएका ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका !


बसन्तपुरमा मानिसहरु निस्फिक्री सामान्य अवस्थामा जस्तै
सुभाय् संवाददाता September 26, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं संघीय नेपालको मात्र राजधानी हैन अब कोरोनाको पनि राजधानी,थपिएका ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका !

काठमाडौँ / संघीय नेपालको मात्र राजधानी रहेन काठमाडौं अब ! कोरोनाको पनि राजधानी बन्दैछ । आज कुल संक्रमितको ६० प्रतिशत काठमाडौँ उपत्यकामा पुष्टि भएको छ । आज शनिबारमात्र ७२४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको जनाएको छ। आज देशभर १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। देशभरी र उपत्यकामा थपिएको संक्रमितको तुलना गर्दा देशभरको कुल संक्रमितमध्ये काठमाडौँमा ६० प्रतिशत संक्रमित थपिएका छ ।
काठमाडौं खुल्ला छ। संक्रमण जतिसुकै बढेपनि काठमाडौं आउने भीड कम भएको छैन । यता न सरकारले केही चासो देखाएको छ न जनताले नै केही वास्ता गरेका छन् । कोरोनाले भयावह रुप लिंदा पनि सरकारको तर्फबाट आवश्यक उपाय नअपनाउने तर अनावश्यक भारमात्र दिएको भन्दै स्थानीय उपत्यकाबासी सरकारसँग क्रुद्ध बनेको छ । “भन्दा उपत्यका पस्न कोरोना नेगेटिभको रिपोर्ट ल्याए मात्र पस्न दिने भन्ने आउने बेला बेरोकटोक पठाउने । एकै घरमा डेरावाल र मेरो परिवार बसेका छौं बिना चेक डेरावालका मानिस घरमा आएका छन् टेस्ट नगरी कोठामा नराख्नु भन्दा सरकारले नै राख्न दिनु भन्ने आदेश छ तपाईंलाई भनी निहुँ खोज्छ । ऊनीहरुले कोरोना लिएर आए हामी पनि संक्रमित हुन्छौं !” एक स्थानीय घरपतीले निरास हुँदै आफ्नो आक्रोश पोखे ।”तर चल्ने उनीहरूको रहेछ सरकार उनीहरुकै जस्तो हाम्रो भोट त मतलब नैं छैन । हाम्रो कुरा कल्ले सुन्ने!” उनले दुखेसो पोखे!

सम्बन्धित पोस्ट
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑