• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

हिउँमा लेखिएका नामहरु


सुभाय् संवाददाता August 17, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट


– तीर्थ श्रेष्ठ
हामीले
लेखेर आएका छौं
हिउँमा आफ्ना नामहरु
एकछिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरु
एकछिनपछि घाम लाग्यो भने पनि
हामी रहँदा रहँदै
नरहने हाम्रा नामहरु
हामी नरहँदा
कसरी रहलान् हाम्रा नामहरु !
हामीले
लेखेर आएका छौं

कवि तीर्थ श्रेष्ठको कृति “धर्सैधर्साको चक्रब्यूह” यस वर्षको मदन पुरस्कारका निम्ति छनौटमा परेको छ ।
पोखराका स्थायी बासिन्दा तीर्थ श्रेष्ठ कवि र गीतकारका रुपमा परिचित हुनुहुन्छ । चार दशकदेखि कविता र गीत लेखनमा सक्रिय श्रेष्ठका कविता प्रकृति र सिर्जनासँग बढी जोडिएका हुन्छन् । उनी विभिन्न संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ। नेवा: खल: कास्कीमा उहाँ पदाधिकारीकै रूपमा आवद्ध हुनुहुन्छ । ‘धर्सैधर्साको चक्रब्यूह’मा श्रेष्ठले जीवनकालमा लेखेका चुनिएका कविता संग्रहित गर्नुभएको छ । यो संग्रह नेपालय पब्लिकेसनले प्रकाशन गरेको हो ।हालसालै मदन पुरस्कार गुठीले २०७६ को मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीले वर्षभरि प्रकाशित भएका १ सय ५१ पुस्तकबाट अन्तिम सात पुस्तकलाई सार्वजनिक गरेको हो । यीमध्ये एउटा कृतिले यो वर्षको मदन पुरस्कार प्राप्त गर्ने छ ।

२०१३ सालदेखि प्रदान गरिंदै आएको मदन पुरस्कारलाई नेपाली साहित्यको विशिष्ट पुरस्कार मानिन्छ ।
कवि तीर्थ श्रेष्ठलाई बधाई !

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑