• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 18, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

उपत्यकामा थप ५४ सङ्क्रमित , “काठमाडौंमा कोरोना फैलिएको जिम्मेवार सरकार “


सुभाय् संवाददाता July 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ / पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालभरि १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे दिन यसरी उपत्यकामा मात्र यति धेरै संख्यामा कोरोना संक्रमित देखिनु एक डरलाग्दो भविष्यतर्फ उपत्यकालाई धकेलिरहेको स्पष्ट देखिएको छ । लकडाउनका सुरुवातमा निकै सक्रिय देखिएको काठमाडौं महानगर पालिका लगायत उपत्यकाका स्थानीय निकाय मौन छ । उसको अब नयाँ योजना के छ अहिलेसम्म कुनै जानकारी आएको छैन ।
उपत्यकामा संक्रमण शून्य अवस्थामा रहेको बेला लकडाउनकाबीच नैं संक्रमित क्षेत्रबाट आएकाहरुको तर्फबाट यसरी काठमाडौंमा संक्रमण भएको हो । लक्डाउन खुकुलो गर्ने नाउँमा अहिले कुनै सावधानी अपनाइएको देखिएको पनि छैन । सरकार सत्ताको चलखेलमा व्यस्त छ । उसँग कोरोना नियन्त्रणको कुनै नयाँ कार्यक्रम पनि नभएको देखिएको छ । तर यहाँ कोरोना समुुदायमा  फैलिसकेेेको छ। यो खतरापूर्ण अवस्था हो ।
तर यस अवस्थामा सरकारले केही नयांँ योजना नल्याईनुले काठमाडौंमा कोरोना बढाउनतर्फ सरकार  उन्मुख भएको हो कि भनी आशंका छन् उपत्यकाबासीले ।
“काठमाडौंमा मनपरि उपत्यकामा थप ५४ सङ्क्रमित , “काठमाडौंमा कोरोना फैलिएकोमा जिम्मेवार सरकार ” मानिस प्रवेश गराउने संघीय सरकार हो त्यसैले यहाँ कोरोना संक्रमित बढ्दैछ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ ” एक स्थानीय सरकारका प्रतिनिधिले बताए ।

सम्बन्धित पोस्ट
  • जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
  • राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव
  • राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
  • तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    सुभाय् पोस्ट बिशेष

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑