• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

राहत !!!


सुभाय् संवाददाता June 14, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मथुरा सायमि 
लकडाउनया ई । छम्हनिम्ह यायां ल्वचंथ्यूपिं खने दयावल । भारतय् नं झनझन संक्रमिततय् ल्याः उप्वया वनाच्वन धाल । नेपालय् नं कडा यानाहल । कोरोनाया भय । आपट बिपट सकसितं ।
स्वाहाने खापा तिना तयागु । सुं वःथे च्वं । ” अन सु ? ” धाधां जि स्वाहानेपाखे वना । लॅ दुवातय् च्वना तरकारी मीम्ह मिसाचा। म्हस्यू । मचा बुया व दनाच्वन । खनेव वं हे नवानाहल , ” साहुजी कां यकपल्ट पस्यानि हजूर। यउटा कुरा गरूंकि भनेर ….। ”
“खै , नाम पनि बिर्से । आउ न ” जिं ताः चायेकेत स्वया ।
” भो हजू , माथी नआम्। हेर्नोस ,कस्टो आपट । पसल नि बन्द , सबठोकै बन्द। बुढाको नि काम छैन । महिना महिनामा कोठा भाडा बुझाउनै पर्ने। बिपटै परेर हजूर …. ” वं तररर नवानाहल ।
” अब के भन्या त ? ” जिं न्यना ।
” हैन हजूर , अलिकता पैसा हजूरसित सापटी मागुं कि भनेर । राहतै भनुं न । भोलीपर्सी तिरी हाल्छु । घरां काम गर्ने मान्छे नि छैन जस्तो छ , हजूरकां । म बिहान बेलुका यसो आएर हेर्दिम्ला नि । ” वं यैपुगु सलं नवात ।
” खै , नाम पनि बिर्से तिम्रो । ”
” सर्मिला हजूर । ”
” कति लाने हो ? ”
” पाॅच हजार पाउंँन हजूर । म हजूरको सप्पै काम गर्दिन्छु । भनेभनेको बेलां आएर …. ।”
” बच्चा बोकेर के काम गरौली , सर्मिला ? ”
” हैन , बच्चा छोडेरै आउंँछु ,आउन ।”
दः छु धाये छुधाये जुल । वया खंँ न्यनाः अले वया ल्वःवनापुस्सेच्वंगु म्हधीचा खनाः जिं मज्यू धाये मफुत । मदु नं धाये मफुत । द्वःछिद्वःछिवंगु न्यापा नोठ हया: वया ल्हाती ज्वंका । म्हय् थी मज्यू धासां वं जिगु ल्हाती थिया हे नोट स्वहायेका काल ।
व लयताल । न्हिलाख्वाः ज्यात । वं लं भचा ह्वयेका वया त्याप्पत्याप्पच्वंगु नुगःपाया दथुइ न्यापातं नोठ स्वचाकल । जितः स्वस्वं स्वये मगा थे जुयावल । वं धयाहल ,” भरे साॅझतिर आउछु। पक्का आउछु ल ।
निम्हसिनं मोबाइल नम्बर कालबिल याना । व मुसुहुॅ न्हिलावन ।
** ** **
द्यः ख्युंख्युंधाल । मोबाइल न्यात , ” साहुजी , म निस्किनै लागें है त ।”
जि पलख कूनया । धया , ” भो सर्मिला , आउनु पर्दैन । मैले नि तिम्लाई त्यस्सै बोलाएको । ” !!!!!!!!!!!!!!

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑