काठमाडौं / हिजो मंगलवार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाका गाडी चालक भएको थाहा भएको छ ।
भक्तपुर (ख्वप) नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति त्यहाँको वडा नं ५ का बासिन्दा हुन् ।
संक्रमित व्यक्तिको घर भएको क्षेत्रलाई हिजो मंगलवार बेलुकीदेखि नैं सिल गरिएको तथा संक्रमित व्यक्तिलाई हिजो बेलुका नैं अस्पताल लगिएको कुरा भक्तपुर ( ख्वप ) नगरपालिकाका मेयर प्रजापतिले जानकारी जानकारी दिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५