• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

मदन भण्डारीसँगको भेटघाट


सुभाय् संवाददाताMay 16, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नजर राम महर्जन 
आज पनि मलाई याद छ २०४७ सालको कुरा हो  मदन भण्डारीको  नेकपा मालेको महासचिव हुनुुुहुन्थ्यो तर मलाई  थाहा थिएन । त्यतिबेला मैले मोटरसाईकलको पछाडिको सीटमा राखेर उहाँलाई पर्सा जिल्लाको ४ वटा गाउँ कमिटीको उद्घाटन गराउन लिएर गएको थिएँ साथै भेटघाट कार्यक्रम पनि राखेको  थिएँ । कार्यक्रमपछ मेरो घरमा लिएर गएँ। खाजा खान मासु किन्न पठाउँ भन्दा उहाँले मान्नु भएन । तपाईंको घरमा जे पाकेको छ त्यो ल्याउनुस । खाना भनेको पेट भर्नको लागि हो । मिठो मसिनो नै चाहिंन्छ भन्ने छैैैन ” उहांँले भनेको याद छ ।
आफ्नो राम्रो व्यवसाय भएपनि म सामान्य जीन्दगी जिउँथें ।उहाँले मेरो सादा जीवन मन पराउनु भयो ।
२०४७ को नयाँ संविधान जारी भएको दिन मात्र मैले उहाँ उहाँ  नेकपा मालेको महासचिव भनेर चिनें ।  छक्क परें म त ।
उहाँसँगको माक्र्सवादीहरुसँगको एकताको बेला पर्सा जिल्लामा पार्टी जिल्ल सदस्यको खिचलो हुँदा मैले जिल्ला कमिटि सदस्य पद छाडेको थिएँ । त्यतिबेला मदन कमरेडले तपाईं जिल्ला कमिटिमा बस्नुपर्छ भन्नुभएको थियो । माक्र्सवादीका एकजना कमरेडको लागि छाडेको थिएँ । त्यतिबेला मदन कमरेडले कमरेड हामीलाई तपाईंजस्तो निस्वार्थ, पदलोलुप नभएका कमरेडहरुको खाँचो छ भन्नु भएको थियो । पछि पार्टीको अधिवेशनबाट म भारी बहुमतले जिल्ला सदस्यमा चुनें । उहाँसँग चिनजान  भेटघाटको  ३ वर्षपछि आजकै दिन दासढुङ्गामा मोटर दुर्घटनामा उहाँको स्वर्गवास भयो । नेपालको एउटा होनहार नेता सदाको लागि विदा भए । उहाँले सोचेजस्तो, जनताको बहुदलीय जनवाद अनुसार अहिलेका नेकपा चलेको छैन । देश र जनताको भन्दा आफ्नो स्वार्थको मतलब नेताहरुदेखि वाक्क लागेर मैले एमाले पार्टी छाडेर संघीय समाजवादी पार्टी गठन हुँदा त्यसैमा लागें । अहिलेसम्म निरन्तर छु । समाजवादी पार्टी नेपालमा पनि जिल्ला कमिटि सदस्यमा छु । अब जनता समाजवादी पछि पार्टीमा मेरो के हैसियत हुन्छ । मलाई थाहा छैन । मैले पार्टीमा काम गर्दा पदलाई कहिल्यै महत्व दिइन ।
सायद उहाँ जीवित भएको भए हामीजस्ता सदस्यहरुले पार्टी छोड्नुपर्दैन थियो होला ।  जे होस् आज पनि उहाँ स्मरणीय हुनुहुन्छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑