• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

राजनीतिक स्थायित्त्वमा मात्रै जनमतको सम्मान हुन्छ: राष्ट्रपति


तस्वीरः रत्न श्रेष्ठ, रासस
सुभाय् संवाददाताMay 15, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ,/ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने भन्दै राजनीतिक स्थायित्वमा जोड दिनुभएको छ ।

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
उहाँले राजनीतिक स्थायित्त्वबाट मात्रै नीतिगत निरन्तरता हुने र नीतिगत निरन्तरताबाट मात्रै सरकारका कार्यक्रमहरू कार्यान्वयन हुने बताउनुभयो ।

उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको वताउनु भएको छ । सम्बोधनको सुरुवातमै सम्पूर्ण कोभिड महामारीको चुनौति पूर्ण अवस्थामा आफूले संसदको वैठकलाई सम्बोधन गर्न लागेको स्मरण गर्नुहुँदै उहाँले आर्थिक क्षति आगामी दिनमा पुरण हुन संभावना रहेको तर जीवनको क्षति अपूरणीय हुने भन्दै जीवन रक्षा पहिलो प्राथमिकता बताउनु भएको हो ।
“कोभिड महामारीले गम्भिर धक्का परेको अवस्थामा आर्थिक क्षतिको पूर्ति आगामी दिनमा होला, अन्वेशण हुँदै जाला तर अहिले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्य हो ।”
संक्रमण प्रारम्भ भएलगतै समन्वायात्वमक कार्याक्रम र सवै नागारिक सरोकारवालाको सकारात्मक भूमिकाले संक्रमण फैलनबाट रोक्नमा ठूलो सफलता मिलेको भन्दै यसमा अग्रपक्तीमा रहेका स्वाथ्यकर्मी सफाईकर्मी, सुरक्षाकर्मी, एम्वुलेन्स चालक जस्ता पेशाकर्मी प्रति आभार व्यक्त गर्नुभयो , उहाले संक्रमण फैलन नदिन अझै सर्तकता र एकता आवश्यक रहेको भन्दै एक ढिक्का भएर लाग्न आह्वान समेत गर्नुभयो । सम्बोधन जारी छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो को प्रति राष्ट्रपति समक्ष प्रस्तुत गर्नुभएको थियो ।

नेकपा नेतृत्त्वकाे सरकार गठन पछिको यो तेस्रो नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रमकाे प्रत्यक्ष प्रशारण गाेरखापत्र अनलाइनकाे फेसबुकमा हेर्न सकिने छ ।

तस्वीरः रत्न श्रेष्ठ, रासस

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑