• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 31, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

कामपा १९ मा रौतहटबाट आई लुकिछिपी बसेकालाई स्थानीय निकायले नियन्त्रणमा लिइ क्वारेन्टाइनमा राख्यो


सुभाय् संवाददाता May 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / रौतहटहटबाट हालै काठमाडौं छिरेर लुकिछिपी काम गरिरहेको अवस्थामा एक व्यक्तिलाई स्थानीय निकायले नियन्त्रणमा लिइ परिक्षणका लागि टेकु अस्पताल पठाइएको छ ।
काठमाडौंमा बाहिरबाट हालै प्रवेश गरेकाहरुमा कोरोना संक्रमित भएको भेटिंदै गएको बेला रौतहटबाट रातारात लकडाउनको बेला काठमाडौं प्रवेश गरि कामपा वडा नंं १९ कयताहिटीस्थित एक  कारखानामामा काम गरिरहेको अवस्थामा  भेटाइएका नेेक मोहम्मद नामक व्यक्तिलाई त्यस वडाका वडा अध्यक्ष शशिलाल श्रेष्ठ ,वडा सदस्य चन्द्रमान डंगोल  र स्थानीय बासिन्दाले प्रहरीको सहयोगमा नियन्त्रणमा लिइ परिक्षणको लागि टेकु अस्पताल पुर्‍याइएको हो ।
उनी गत बैशाख ३० गते काठमाडौं आएको  बताइएको छ । नौलो मानिस प्रवेशको जानकारी भएलगत्तै, वडा कार्यालय र जन सेवा प्रहरी पहलमा उनी कार्यरत धनलाल गुप्ताको मास्क सिउने कारखाना सिल गरि उनीसँग काम गर्ने अरु ७ जना पनि quarantine राख्ने निधो गरिएको बताइएको छ ।
“हामीले कारखाना सिल गरेका छौं र त्यहाँ कार्यरत सबैलाई महानगरको हालको व्यवस्था अनुसार क्वारेन्टाइनमा राखेका छौं । किन कि उनीहरूमा पोजिटिभ देखिए अरुमा सर्न सक्ने डर छ ” वडा सदस्य चन्द्रमान डंगोलले बताए । ” परिक्षणको लागि नमूना लगिएको छ भने रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि सोही अनुसार कामकारबाही गरिनेछ ” उनले भने ।
काठमाडौं उपत्यकाका स्थानीय निकायहरूको संगठनले हालै मात्र गृहमन्त्रीलाई भेटी उपत्यकामा बाह्य आवागमनमा रोक लगाउन माग राखिरहेकै बेला यस्ता घट्नाहरु दोहोरिरहनुलाई सकारात्मक रुपमा लिन नसकिने एक महानगरबासीले बताए ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑