काठमाडौं /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७:४५ बजे जारी गरिएको प्रेस विज्ञप्तिमा नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको उल्लेख गरिएको छ ।
भेरी अस्पताल नेपालगंजको परिक्षणमा ६ जनामा पोजिटिभ देखिएपछि संक्रमितको संख्या ७५ पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । संक्रमित सबै नेपालगंजकै रहेको बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५