काठमाडौं। विश्वमा कोरोनाको महामारीको आतंक फैलिरहेको बेला यसको उद्गमस्थल चीनमा ठूलो भूकम्प गएको छ। चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंलगायतका स्थानसम्म हल्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो।
काठमाडौंमा महसुस गरिएको यहि नै भूकम्पको धक्का भएको पनि केन्द्रले जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५