काठमाडौं /कोरोना संक्रमण हुने खतरा न्यूनीकरण गर्न सरकारले घोषणा गरेको बन्द , स्थगन एबं बन्देज गरिएको आज बुधबारको निर्णय अति आवश्यक निर्णय हो । तर यस बन्द र स्थगन बन्देजलाई लिएर कोहि पनि त्रसित हुनुपर्ने अवस्था भने हैन । यो सहि समयमा ल्याएको सहि कदम हो यसले सबैलाई सुरक्षित रहन मद्दत गर्दछ ।
सबैलेयस निर्णय अनुुसार नियममा रहनु भनेको आफैलाई सुरक्षित राख्नु हाेे ।
सबैले सबैलाई सघाऔं सहयोग गरौं ढुक्क रहौं!
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५