• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

चीनमा रहेका नेपाली कसैमा पनि संक्रमण छैन : चिनियाँ राजदूत


सुभाय् संवाददाता February 4, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित हुनका साथै कसैमा पनि संक्रमण नभएको बताउनु भएको छ ।
माघ २१ गते उहाँले चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण तथा रोकथामका लागि चीनको प्रयासप्रति धेरै नेपाली जनता र सञ्चार माध्यमले निष्पक्ष, औचित्यपूर्ण र शान्त व्यबहार प्रस्तुत गरेको बताउनु भएको छ ।
सञ्चार माध्यमहरूका लागि अन्तर्वाताका रुपमा दूताबासबाट उपलब्ध सामग्रीमा राजदूत होउले यसबाट सो प्रकोपसँगको लडाइँमा चीनप्रति नेपालको विश्वास र समर्थन स्पष्ट भएको भन्दै त्यसबाट आफूहरू उत्साहित हुनुका साथै आभारी भएको बताउनु भएको छ ।
साथै चीन रहेका नेपालीहरुलाई उद्धार गर्ने विषयको केही सूचनाहरू आफूले पाएको उल्लेख गर्दै राजदूत होउले चिनियाँ पक्षले आवश्यक अनुरोधहरूलाई प्राथमिकता दिइरहेको र कुटनितिक माध्यमबाट नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनु भएको छ ।
उहाँले अर्को प्रश्नका जवाफमा यस किसिमको प्रकोपको नियन्त्रण गर्ने दायित्व सबै मुलुुकको भएको उल्लेख गर्दै यदि चीनबाट नेपालीहरूको उद्धार गर्न नेपालले चहान्छ भने विशेष गरी विमानस्थलमा गरिने जाँच तथा प्रकोपको रोगथामा र नियन्त्रणमा नेपालका सम्बन्धित निकायहरूपूर्ण रुपमा तयरा हुनु पर्छ भन्ने आफ्नो सुझाव रहेको बताउँदै उहाँले प्रकोप रोकथामका लागि नेपालले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत सल्लाह लिन आग्रह गर्नुभयो ।
साथै अर्को एक प्रशंगमा राजदूत होउले हुबे प्रान्तका अधिकारीहरूले त्यहाँ रहेका नेपालीहरूका लागि आवश्यक आधारभूत वस्तुहरू उपलब्ध गराइ रहेको उल्लेख गदै यस किसिमको प्रकोप नियन्त्रणका क्रममा कसैले दैनिक जीवनमा केही बन्देज लगाइनु स्वभाविक र समान्य कुरा भएको बताउनु भएको छ ।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑