• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

सहिद धर्मभक्त माथेमाको शालिक अनावरण तथा पार्क उद्घाटन


सुभाय् संवाददाताJanuary 31, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १६ मिनेट

काठमाडौं /काठमाडौं (येँ) महानगरपालिका वडा नं. २३ स्थित यंगाल  टोलमा शहीद धर्मभक्त माथेमाको स्मृतिमा स्थापना गरिएको  पार्क कामपाका प्रमुख विद्यासुन्दर शाक्यद्वारा उद्घाटन गरियो ।

माघ १६ गते बिहीबार  शहीद दिवसका दिन पारेर  एक कार्यक्रमकावीच  मेयर शाक्यले शहीद धर्मभक्त पार्कमा बनेको शहीद धर्मभक्त माथेमाको पूर्णकदको शालिक पनि अनावरण गरे ।

कार्यक्रममा बोल्दै मेयर शाक्यले भने शहीदहरुले समृद्ध नेपालको सपना देखेर देशको निम्ति बलिदान गरेका थिए । अहिलेको सरकारले समृद्ध नेपालको लक्ष्य लिएर अगाडि बढेको पनि उनले दाबी गरे ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदारभक्त माथेमाले राणा विरोधी ७ सालको क्रान्तिको इपिसेन्टर ओमबहाल भएको भन्दै यस स्थानको खुल्ला ठाउँमा ओमबहालका सहिद आफ्ना ठुला बुबा धर्मभक्त माथेमाको शालिक सहित पार्क बनाएकोमा खुशी व्यक्त गरे ।


कामपा २८ वडाका वडा अध्यक्ष मचाराजा महर्जनले यस खुल्ला ठाउँमा पार्क निर्माणका साथै जमीनमुनि ठूलो पानी ट्यांकी बनाएको र यसको पानी आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने बताए ।
पूर्व वडा अध्यक्ष तथा नेवा: अभियन्ता पवित्र बज्राचार्यले शहीदले सहादतका बेला लिएको भावनाको कदर हुन सके साँचो अर्थमा सहिद दिवस मनाएको ठहरिने बताए ।
पूर्व नगर प्रमुख प्रयागराज सिंह सुवालले आफुले  सहिद धर्मभक्त माथेमालाई झुन्ड्याएको  देखेको स्मरण गर्दै उहाँको प्रजातान्त्रक प्राप्तिको क्रान्तिको आन्दोलनमा योगदान बारे बताए  ।
धर्मभक्त माथेमा ओमबहालका थिए । उनी कुशल शारीरिक सुगठनका शिक्षक समेत थिए भने उनले आफ्नैआफन्तको घरमा प्रजापरिषदको स्थापनाको निम्ति भुमिगत बैठक राखेका थिए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑