• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 29, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

विश्व सम्पदा क्षेत्र स्वयम्भू उत्सव सुरु, पर्यटकीय हबको रुपमा विकास गर्ने मेयरको प्रतिबद्धता


सुभाय् संवाददाताJanuary 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

विश्व सम्पदा क्षेत्र स्वयम्भू उत्सव सुरु
पर्यटकीय हबको रुपमा विकास गर्ने मेयरको प्रतिबद्धत
काठमाडौं /काठमाडौंको स्वयम्भू भुइखेलमा स्वयम्भू सांस्कृतिक उत्सव सुरु भएको छ ।
काठमाडौं महानगर पालिका वडा नं १५ को कार्यालय र सामुदायिक प्रहरी बृत्त स्वयम्भूको संयुक्त आयोजनामा भइरहेको स्वयम्भू सांस्कृतिक उद्घाटनका क्रममा काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यले स्वयम्भू क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने योजना रहेको बताए ।
प्रमुख शाक्यले काठमाडौँ महानगर क्षेत्रभित्रै विश्व सम्पदा सूचीमा सूचीकृत चारवटा सम्पदा क्षेत्र रहेको भन्दै ती क्षेत्रको प्रवर्द्धनका लागि पनि यस्ता महोत्सव र साँस्कृतिक कार्यक्रमले थप सहयोग पुग्ने बताए।
कार्यक्रम उद्घाटनका प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उद्दयन मन्त्री योगेश भट्टराई आएका  थिए ।
नेपाल भ्रमणवर्षलाई लक्षीत पारेर सप्ताहव्यापी रुपमा मनाइने यस उत्सवको पहिलो दिनमा नेवार संस्कृति तथा कलाकारिता प्रस्तुत गरिएको थियो । राजेश बज्राचार्य पूर्णकाजी ज्यापू लगायत कलाकारले नेपाल भाषाका गीत गाएर सहभागीहरुलाई मनोरञ्जन दिएका थिए । नेपाल डान्स एकेडेमीको लाखय् नृत्य निकै आकर्षक बन्यो । त्यसैगरी दुरा समाजको प्रस्तुतिले फरक स्वाद दियो । लोकप्रिय लोकगायिका बिमा कुमारी दुराले धेरैलाई नचाउन सफल पनि भए ।

कार्यक्रममा राखिएका स्टलमध्ये नेवार खानाको स्टलमा भीड देखिएको थियो । समयबजि, योमरी लगायत खाना धेरैले चाखिरहेको देखियो ।
कार्यक्रम अर्को छ दिन निरन्तर चल्ने छ ।


सम्बन्धित पोस्ट
  • शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न
  • ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑