• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 28, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

लुम्बिनीमा पर्यटकहरुलाई स्वागत गरियो!


सुभाय् संवाददाता January 1, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

लुम्बिनी / सन् २०२० लाई स्वागत गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको छ । जनवरी १ तारिखका दिन लुम्बिनी विकास कोषले एक कार्यक्रमको आयोजना गरि लुम्बिनी भ्रमणमा आएका भुटानी र चिनियाँ पर्यटकहरुको एक टोलीलाई स्वागत सत्कार गर्दै नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरेको हो । कोषका जनसम्पर्क एवं सूचना प्रमुख हरिध्वज राईले पर्यटकको टोलीलाई लुम्बिनीबारे विस्तृत व्याख्या गर्दै मायादेवी मन्दिरको भ्रमण गराउनुभएको थियो ।
कोषका निमित्त सदस्य सचिव ई. सरोज भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा लुम्बिनी एक उत्कृष्ट गन्तव्य रहेको बताउँदै सबैलाई लुम्बिनी भ्रमणमा आउन आह्वान गर्नुभयो । उहाँले लुम्बिनीका सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह गर्नुभयो । कोषले नयाँ वर्षको पहिलो दिन लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई मायादेवी मन्दिर प्रवेश निशुल्क गरेको छ ।
कार्यक्रममा लुम्बिनीका पर्यटन व्यवसायीले पनि पर्यटकको टोलीलाई स्वागत गर्दै डुङ्गा शयर, लुम्बिनीको चिनो वितरण, पथप्रदर्शन एवं यातायातको सुविधा निशुल्क प्रदान गरेका थिए । लुम्बिनीका पर्यटन व्यवसायीहरुले सन् २०२० मा पर्यटकहरुलाई होटल, यातायात, उपहार साम्रगी, पथप्रदर्शन लगायतमा १० देखि २० प्रतिशतसम्म छुटको समेत घोषणा गरेको छ ।

 

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑