• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

ज्ञानमाला भजन राष्ट्रिय गोष्ठी सम्पन्न


सुभाय् संवाददाताDecember 22, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

काठमाडौं/ गीत तथा संगीतको माध्यमबाट नेपाली जनमानसमा दशकौंदेखि बुद्ध धर्मको प्रचार प्रसार गर्दै आइरहेको ज्ञानमाला भजन सम्बन्धी एउटा राष्ट्रिय गोष्ठी पुष ६ ,शनिबार  काठमाडौंस्थित गणमहाविहारमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि गीतकार दुर्गालाल श्रेष्ठ लगायत, शिक्षाविद् सुवर्ण शाक्य, प्रशिक्षक धनबहादुर गोपाली एवं भिक्षु शोभित महास्थविरले धर्ममा गीत संगीत तथा गीतमा धर्मको सन्देशको महत्वको बारेमा बताउनुभयो ।
सभापतिको आशनबाट नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष रमना श्रेष्ठले कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नुभयो ।
गोष्ठी सत्रमा पहिलो कक्षा संगीता राणा प्रधानले, दोश्रो कक्ष धन बहादुर गोपालीले तथा तेश्रो पक्ष मनराजा नकर्मीले लिनुभयो ।
कार्यक्रको शुरुवातमा प्रमुख अतिथि दुर्गालाल श्रेष्ठले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने  भिक्षु शोभित महास्थविरले सबै सहभागीहरुलाई पञ्चशील प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न संगीतज्ञहरुबाट सामुहिक ज्ञानमाला भजनको प्रस्तुतीकरण पनि भएको थियो ।
गोष्ठीमा ४८ संस्थाबाट १४९ जनको सहभागिता थियो । उक्त कार्यक्रम ज्ञानमाला भजनको गुणात्मक विकास गर्ने प्रयास स्वरुप नेपाली संगीतका मूर्धन्य श्रष्टाहरुकोे तालिम सहित आयोजना गरिएको तथा भगवान बुद्धको शास्वत उपदेशहरुलाई परिष्कृत ढंगबाट विशवव्यापी रुपमा सम्प्रेषण गर्न उर्जा प्रदान गर्न सकुन् भन्ने उद्देश्यले आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

link for video
https://www.facebook.com/rupkumar.shakya/videos/2785838431438001/
courtesy bodhitv.tv

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑