
काठ्माडौं/योमरी पूर्णिमाका दिन नेवार समुदायको आदिवासी धर्तिपुत्र ज्यापु जातिले राष्ट्रिय ज्यापु दिवस मनाएका छन्।
ज्यापु दिवसको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए। समारोहमा प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठ , काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य , ३ नंबर प्रदेशका सांसद राजेश शाक्य, , लगायतले ज्यापु दिवसले नेपालभाषा र संस्कृतिको विकासमा मुलुकलाई पुर्याएको अतुलनीय योगदानको चर्चा गरेका थिए।
बसन्तपुरमा आयोजित कार्य्रक्रममा विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहारउलाई सम्मान पनि गरिएको थियो ।
१६ राष्ट्रिय ज्यापु दिवसमा काठमाडौंका कला तथा संस्कृतिलाई विभिन्न झाँकीहरु मार्फत प्रदर्शन गर्ने कार्य भएको थियो।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५