• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

६४ लागे उदितनारायण !

सुभाय् संवाददाताDecember 1, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

आज यिनी ६४ पुगे !
यिनले बलिऊड़मा स्थापित हुन निकै पापड बेल्नुपरेको थियो! तर 1980 मा फिल्म उन्नीस बीसमा आफ्नो पहिलो गीतमैं यिनले मोहम्मद रफीसित युगल गीत गाउने सुअवसर पाएका थिए!
1988 मा प्रदर्शित फिल्म ‘कयामत से कयामत तक’ फिल्मको पापा कहते हैं बडा नाम करेगा गीतबाट यिनको सिक्का जम्यो!
तीन दशक (1980, 1990 र 2000) लगातार फिल्म फेयर पुरस्कार पाउने यिनी एक्ला गायक हुन!
यिनी भारत सरकारद्वारा प्रदान गरिने पद्मश्री र पद्म भुषण सम्मानद्वारा विभूषित हुने सीमित गैर भारतीयमा एकजना पर्दछन्!
यिनका बाउ नेपाली हुन् भने आमा भारतीय हुन्! 2009 मा यिनलाई भारत सरकारले पद्मश्री सम्मानद्वारा सम्मानित गर्दा यिनी गैर भारतीय भएको भन्दै विवाद पनि भएको थियो! तर यिनले यो कुरा सही नभएको र आफू भारतको बिहारमा जन्मेको दाबी गरेका थिए!
यिनले स्कूली शिक्षा बिहारमा लिएका थिए भने प्रमाण पत्र तहको शिक्षा रत्न राज्य लक्ष्मी क्याम्पसबाट लिएका थिए!
यिनले 1970 बाट मैथली लोक गायनबाट आफ्नो गायकी शुरु गरेर रेडियो नेपालमा प्रवेश गरेका हुन् र नेपाली गीत गायनमा पनि आफ्नो दह्रो पकड जमाएका थिए! 8 वर्ष पछि भारतीय राजदूतावासबाट स्कलरशिप पाएर यिनी शास्त्रीय संगीतको अध्ययन गर्न भारतीय विद्या भवन पुगेका थिए!

धेरै भाषाहरुमा गीत गाएर रेकर्ड राख्न प्रयत्नरत्न यीनले केही समय अगाडि नेपाल भाषाको एक गीतमा पनि स्वर दिएका थिए!

(केदार श्रेष्ठको फेसबुक वालबाट)

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑