काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको खबर छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलिको अप्रेसन अपरेशन भएको हो ।
अस्पतालया निर्देशक डा. अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको सानो अप्रेसन सकिएको जानकारी दिनुुभएको छ । प्रधानमन्त्री ओलिलाई केही दिन अस्पतालमा राखी उपचार गर्नुपर्ने बताइएको छ ।
पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई उपचारको निम्ति आज मंगलबार अस्पताल लगिएको थियो।
उहाँ मृगौलाका बिरामी समेत हुनुहुन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५