• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित हुँदै धम्मवती गुरुमां


सुभाय् संवाददाता November 26, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

लुम्बिनी /श्रद्धेय धम्मवती गुरुमांलाई मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित गरिने भएको छ ।
बुद्ध शिक्षा प्रचार प्रसार गर्ने कार्यमा अतुलनीय योगदान गरेवापत उहाँलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित गर्न लागेको हो।
सासनधज धम्माचरिय, अग्गमहागन्थवाचक पण्डित, भाषाथुवा: उपाधिद्वारा सम्मानित भइसक्नुभएका श्रद्धेय धम्मवती गुरुमांलाई आउदो मंसिर १४ गते हुने विश्वविद्यालयया तेस्रो दिक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति के. पि. शर्मा ओलीको उपस्थितिमा उहाँलाई उक्त उपाधिद्वारा विभुषित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जानकारी दिएको छ । विश्वविद्यालयले यसरी मानार्थ उपाधि प्रदान गर्न लागेको यो पहिलो पटक हो ।
यसअगाडि गुरुमांलाई बर्मी सरकारले बि.सं. २०१९ सालमा सासनधज धम्माचरिय तथा बि.सं. २०५१ सालमा अग्गमहागन्थवाचक पण्डित र ने.सं. १११९ सालमा नेपालभाषा परिषदले भाषाथुवा: उपाधिद्वारा विभुषित गरिसकेको छ ।त्यसैगरी अन्य संघसंस्थांहरुद्वारा पनि धेरै सम्मानहरु प्रदान गरिसकेको छ।

श्रद्धेय गुरुमांसँग सुभाय् मिडिया इन्फोटेन्मेन्टका अध्यक्ष महर्जन रत्न

धर्मकीर्ति विहारका संस्थापक तथा प्रमुख रहनुभएका श्रद्धेय धमावती गुरुमांको योगदानलाई कदर गर्दै यसकिसिमको गौरवपूर्ण सम्मानद्वारा विभुषित गर्न लागेको खबर बौद्ध जगतको निम्ति गौरवपूर्ण कुरा हो ।

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑