• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

साँखुको सालिनादी मेला माघ ११बाट सुरु हुँदै


सुभाय् संवाददाता January 24, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / ऐतिहासिक, सास्कृतिक तथा धार्मिक महत्वले भरिएको साँखुको सालिनदीमा  माघ ११ गतेदेखि मेला सुरु हुने भएको छ ।

शालिनदीमा परापुर्वक कालदेखि परम्परा संस्कार अनुसार हुदै आहिरहेको  एक महिनासम्म हुने कठिन र कठोर व्रत हरेक वर्षको पौष शुल्क पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म हुने गरेकोमा यस वर्ष माघ ११ गते देखि फागुण १२ गतेसम्म हुनेछ ।

मेला आयोज्क्क समितिले एक पत्रकार सम्मेलन गरी विभिन्न विषयमा प्रकाश पार्ने कार्य गरेको छ ।  माधव नारायण व्रत नियम पुर्वक बसिने कठिन तथा कठोर व्रत भएको भन्दै व्रतको मूल आत्मालाई जिवन्त राख्न परम्परा देखि चलि आएको निति नियम व्रतविधि तथा परम्परालाई पालना गराउन समितिद्वारा पूर्ण रुपमा प्रयास गरिने जानकारी दिइएको छ ।
व्रतालु व्यवस्थापन सम्बन्धमा यस पौराणिक ऐतिहासिक धार्मिक तिर्थस्थल शालिनदीमा श्री माधव नारायण भगवानको एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधा को लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको
र व्रतालुहरुलाई साँखुबाट वाहिर परदेश (पशुपति, फपिङ्ग, पनौति र चाँगुनारायण) लगायत स्थानमा पनि लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरीने बताइएको छ ।
भगवाण श्री माधवनारायण तथा व्रतालु हिड्नको लागि आवश्यक सर सहयोग गर्न समितिले नेपाल स्काउट सक्व, नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखा, स्वयमसेवक तथा विभिन्न सस्थाहरूको समन्वयमा आवश्यक बन्दोबस्तका सामानहरु
सहित स्वयमसेवकहरु परिचालन गर्ने छ । साथै हिड्न नसक्ने अवस्था भएका व्रतालुहरुको लागि आवश्यक सहयोग लिई गन्तब्य सम्म पुर्याउन व्यवस्था गरिने जनाएको छ ।
पवित्र शैल्य नदी शालिनदीमा लाग्ने श्री माधव नारायण व्रत शालिनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरबको विषय भई सकेको र भक्त जनहरुको आस्था, विश्वास र
भक्ति भाव का कारण वर्षीनी भक्त जनहरुको आगमनबढिरहेको छ । यस कारण एक महिनासम्म लाग्ने मेलामा २२ देखी २५ लाख सम्म धार्मिक पर्यटकहरुको यस क्षेत्रमा आगमन
हुने अपेक्षा गरिएको छ ।
भक्तजनहरूको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायात अनि शान्ति सुरक्षाका लागि प्रहरी सेवा केन्द्र तथा
महानगरीय प्रहरी प्रभाग साँखु अर्न्तरगत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गरिएको छ ।
पत्रकार सम्मेलनमा शंखरापुर नगर पालिकाका प्रमुख रमेश नापितले मेलामा कुनै पक्षमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले निशुल्क सार्वजनिक शौचालयको वयवस्था गर्ने पनि बताए ।

सम्बन्धित पोस्ट
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑