• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

निन्फा अस्ट्रेलियाले विश्व आदिवासी दिवसको अवसरमा बिशेष कार्यक्रम गर्दै


सुभाय् संवाददाता August 6, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १२९ मिनेट
 सिड्नी /अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (निन्फा) अस्ट्रेलियाले बिशेष कार्यक्रम गर्ने भएको छ । संघले आगामी अगष्ट १३ मा सिड्नीको 107 Crystal St, Petersham NSW २०४९ स्थित पेटेरसम टाउन-हलमा साँझ ५ बजेदेखि विविध कार्यक्रमका साथ मनाउने भएको हो ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, न्यू साउथ वेल्स्का लागि नेपाली महावाणिज्यदूत दिपक खड्का, अष्ट्रेलियाको कार्यक्षेत्र स्वास्थ्य तथा सुरक्षा मामिला मन्त्री सोफी कोटिस लगायतको उपस्थिति रहने निन्फा अध्यक्ष सुदर्शन थापा मगरले लुक्ला टि.भीलाई जानकारी दिए । कार्यक्रममा जनजातिहरुका परम्परागत संस्कृति र नेपाली मौलिक खानाहरुका परिकारहरुसहित विभिन्न आकर्षणहरु रहने उनले बताए ।
कार्यक्रममा कलाकार बलबहादुर राजवंशीको साँस्कृतिक प्रस्तुती रहनेछ भने पर्वतारोही एवम् मोटिभेसनल स्पिकर कुंगा शेर्पाको समेत उपस्थिति रहने छ । कार्यक्रमको मुख्य आकर्षण नेपाली जातीय सांस्कृतिक परेड, सांस्कृतिक नृत्य, बंगलादेशी समुदायद्वारा सांस्कृतिक प्रदर्शन र स्वादिष्ट सांस्कृतिक नेपाली परिकारहरु रहने आयोजकको भनाई छ ।
कार्यक्रममा विभिन्न देशका आदिवासी महासंघका प्रतिनिधि लगायत स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहने बताइएको छ । निशुल्क प्रवेशको ब्यबस्था गरिएको उक्त कार्यक्रममा उपस्थित हुन सिड्नी र आसपासका नेपालीहरुलाई अध्यक्ष थापाले अनुरोध गरेका छन् ।
courtesy:luklatv
सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑