• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

“परिवर्तनका संवाहक लक्ष्मीदास ” विमोचित


सुभाय् संवाददाता January 23, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / राजनीति ,बुद्धधर्म मातृभाषा तथा समाजसेवामा महत्त्वपूर्ण योगदान गर्नुहुने दिवंगत लक्ष्मीदास मानन्धरको जीवनी “परिवर्तनका संवाहक लक्ष्मीदास ” नामक पुस्तक विमोचन भएको छ ।
काठमाडौंको र्‍याडिसन होटेलमा दिवंगत लक्ष्मीदास मानन्धरको वार्षिकीको दिन पारेर लक्ष्मण अधिकारी तथा सुभेच्छा बिन्दुद्वारा तयार पारिएको उक्त जीवनी पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनु भएका माधव नेपाल
सभाध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ , मानवअधिकारवादी नेता तथा साहित्यकार मल्ल के. सुन्दरले संयुक्त रूपमा “परिवर्तनका संवाहक लक्ष्मीदास” विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा धर्मोदय सभाका उपाध्यक्ष रुपज्योति, प्रा.डा. त्रिरत्न मानन्धर ,प्रा.डा.चुन्दा बज्राचार्य , पूर्वमन्त्री तीर्थराम डंगोल , श्रद्धेय कोण्डन्य महास्थविर लगायत अतिथिका रुपमा आउनुभएको थियो ।
कार्यक्रममा दिवंगत मानन्धरका कान्छा सुपुत्र नारायण दास मानन्धरले स्वागत मन्तव्य राख्नुभयो ।
कार्यक्रम दिवंगत लक्ष्मीदासको तस्वीरमा फूलमाला चढाइ सुरु भएको थियो ।
कोण्डन्य भन्तेद्वारा दिवंगत लक्ष्मीदासको बुद्ध धर्ममा गर्नुभएको योगदान गुणानुस्मरण गर्दै देशना गर्नुभयो ।
मन्तब्यका क्रममा
प्रमुख अतिथी माधव कुमार नेपालले जीवनकाभोगाइले शिक्षा दिन्छ भन्नुहुँदै भाषिक क्षेत्र, राजनीतिक क्षेत्र , धार्मिक क्षेत्र सबैतिरको क्षेत्रमा योगदानमा उहाँको योगदान रहेको बताउँदै
उहाँको जीवन इतिहासको खुला पानाजस्तै भएको बताउनुभयो ।
प्रा. डा. त्रिरत्न मानन्धरले विमोचित पुस्तकको समीक्षा गर्नुभयो ।
अर्का अतिथि मल्ल के सुन्दरले पनि पुस्तक समीक्षा सहित मन्तव्य राख्दै “लक्ष्मीदास व्यक्ति हैन उत्कृष्ट कृति हो ” भन्ने धारणा राखे ।
कार्यक्रममा सभाध्यक्ष बन्नुभएका जनकवि दुर्गालाल श्रेष्ठले लक्ष्मीदास मानन्धरको स्मरणमा कविता वाचन गर्नुभएको थियो ।
पूर्व राष्ट्रिय सभा सदस्य समेत रहनुभएका उहाँ धर्मनिरपेक्षता , मातृभाषा शिक्षा तथा नेपालको उद्योग व्यवसायमा समेत महत्त्वपूर्ण योगदान रहेको छ ।

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑