• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

क्रोसिन र सपनाहरू


सुभाय् संवाददाता January 6, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ४० मिनेट
क्रोसिन र सपनाहरू
(लघुकथा)

महर्जन रत्न

उसले क्रुसेन र चियासँगै टेबुलमा राख्दै भनिन् ,”तपाईंलाई यो पक्कै मनपर्छ होला !”
मैले यसो हेरें क्रुसेनलाई “के हो यो मैले त पहिले खाएको छैन । यो त प्राउन जस्तो छ । “
– “क्रोसिन हो यो मलाई मीठो लाग्छ ! मलाई थाहा छ तपाईं मन पराउनु हुन्छ यसलाई ।” उसमा विश्वास थियो मलाई क्रोसिन मनपर्छ भन्ने ।
चियाको चुस्कीसँगै क्रुसेन पनि खान थालें मीठो लाग्यो साँच्चिकै ।
मैले भनें ,”मीठो रहेछ “।
“खानुस् न अर्को पिस पनि” मायालु स्वरमा भन्दै अर्को पिस मेरो मुखमै राखिदिइन् र मसँगै मेच तानेर बसिन् ।
उसमा सन्तोषको भाव देखिन्थ्यो ।
पहिलोपटक घरमै पाहुना बनाएकी तिनको यो क्रोसिन अनि चिया ।
त्यसपछि उनको नजीकपनले मनमा मेरो तन मनमा पनि उर्जा थपिएको आभास भयो ।
तिनी सुन्दर छिन् । तिनको सुन्दरताको चर्चा परपरसम्म फैलिएको थियो ।
तर आज तिनले मलाई आफ्नो घरमा विशेष अतिथि बनाएकी छिन् ।
हुन त हाम्रो यो पहिचान पुरानो नैं हो । तर त्यति खास नजीक थिएन । झन् लामो समयको ग्यापका कारण खास कुनै सम्बन्ध नै थिएन भन्दा फरक नपर्ला । तर एक कार्यक्रममा भएको भेट नैं हाम्रो पुनर्भेट बन्यो ।
त्यो भेटपछि तिनले मेरो लागि विशेष स्थान दिइन् ।
हुन त त्यो स्थान मेरो लागि पाच्य भने थिएन । तर मपनि विस्तारै त्यो स्थान स्वीकार गर्ने ठाउँमा पुगें ।
चिया र क्रुसेनको कथा दिनदिनै कोरिंदैं जान थाले ।
मलाई क्रुसेन झन् झन् मीठो लाग्न थाल्यो ।
उसको नजीकपन त यति बढ्न थाल्यो दुरी भनेकै बाकी रहेन ।
हरेक दिनको रुटिन नैं बन्यो एक समय क्रुसेन र चियाको चुस्कीसँग तिनको न्यानोपनको आभास गर्ने ।
रमाइलो , तिनलाई अझ रमाइलो ।
समय
क्रुसेन र चियाको चुस्कीका मीठा पलका घट्नाक्रममा रमाउँदै गर्दा एकदिन घरमुनि पुगेको बेला अचम्मको दृश्य देखें ।
एक भद्रपुरुष क्रुसेको प्याकेट बोकेर तिनको मूल ढोका अगाडि बसेर भन्दै थिए “मैंया तिमीलाई मनपर्ने क्रोसिन ल्याइदिएको छु ! ढोका खोल्नु त फेरि आज मेरो फर्कनुपर्ने पनि छ । फ्लाइटको टाइम हुन लाग्यो ।”
म अक्क न बक्क भएँ ।क्रोसिन र चियासँगै देखेको सपना ! अनायास धमिलो हुँदै गएको भान भयो ।
म फनक्क घुमेर फर्कन खोजें । तिनले झ्यालबाट आशलाग्दो आँखाले हेरिन् ।
मैले फर्केर फेरि हेरिन ।
******
सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑