• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 09, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

रहेनन् नेपाल भाषाका प्रसिद्ध समालोचक प्रा. माणिक लाल श्रेष्ठ !

सुभाय् संवाददाता March 16, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / वाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा. माणिकलाल श्रेष्ठको निधन भएको छ । गत दुई हप्तादेखि उहाँ मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । केही दिनदेखि उहाँ कोमामा हुनुहुन्थ्यो । हिजो मंगलवार बिहान ७ बजे उहाँको निधन भएको पारिवारिक सूत्रले जानकारी दिएको थियो ।
स्व. श्रेष्ठ ८९ वर्षको हुनुहुन्थ्यो ।
स्व. श्रेष्ठ वामपन्थी राजनीतिका प्रख्यात ज्ञाता हुनुहुन्थ्यो तर दलीय रुपं कुनै पार्टीसँग आवद्ध हुनुहुन्न थियो । एकताका उहाँले वाम एकताको लागिं ठूलो प्रयास गर्नु भएको थियो ।
नेपालभाषामा उहाँको कृति ‘समालोचनाया सिद्धान्त’ अति नैं लोकप्रिय रहेको छ । प्रा. श्रेष्ठले एकताका नेपालभाषा केन्द्रीय विभागमा साहित्य विषयमा अध्यापन गर्नुभएको थियो ।
उहाँले पत्रकारिता पनि गर्नु भएको थियो । नेपाल भाषाको पहिलो दैनिक पत्रिका फत्तेबहादुर सिंहको  सम्पादनमा प्रकाशित हुने नेपालभाषा पत्रिकामा पनि लामो समय काम गर्नुभएको थियोे ।
उहाँ तत्कालीन काठमाडौं नगरपालिकाका निर्वाचित वडा सदस्य पनि हुनुहुन्थ्यो । यो २०१७ साल अगाडिको कुरा थियो । त्यतिबेला नगरपालिकाबाट स्थानीय मातृभाषा नेपालभाषालाई पनि मान्यता दिलाउने कार्यमा उहाँको विशेष भूमिका रहेको थियो ।
उहाँको श्रीमती सिलु सिंह नेपालका प्रथम महिला न्यायाधीश हुन् । सिंहको दुई वर्ष अगाडि देहावसान भएको थियो ।
स्वर्गीय प्रा. श्रेष्ठका दुई छोरामध्ये जेठो छोरा डा. मलखलाल श्रेष्ठ जर्मनीमा चिकित्सा क्षेत्रमा आवद्ध हुनुहुन्छ उहाँ प्रसिद्ध मुटु विशेषज्ञ हुुुुुनुहुन्छ ।  प्रा. श्रेष्ठको अन्तिम संस्कार सम्बन्धी कार्य जेठो छोरा काठमाडौं आएपछि मात्र हुने परिवार स्रोतले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् पोस्ट बिशेष

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑