• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
आज:  | Mon, 08, Mar, 2021
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
होमपेज / कला/मनोरंजन

एक जमानाका लोकप्रिय गायक ध्रुब केसीको निधन !

सुभाय् संवाददाताJanuary 22, 2021 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । गायक धुव्र केसीको बिहीबार निधन भएको छ । भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४ : ४५ बजे उनको निधन भएको हो ।
३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका केसी चर्चित आधुनिक गायक हुन् । उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’ जस्ता चर्चित गीतमा स्वर दिएका थिए ।
‘मायालु हजार हुन्छन्’ बोलको गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो ।
वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए ।
उनको परिवारमा तीन छोरी रहेका छन् । उनी नायक भुवन केसीका काका हुन् । –  साभार

सम्बन्धित पोस्ट
  • मां ……!
  • न्यव: !
  • पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन
  • मातृभाषामा बोल्न पाइन्न ?
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    जगतसुन्दर ब्वनेकुथिया ३० क्वःगु बुदिं हन

    सत्यमोहन जोशीया वृत्तचित्रया न्हापांगु क्यनेज्या

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन !

    निर्वाचन आयोगका ५ विकल्प : अध्यादेशदेखि नेकपा खारेजीसम्म

    लुम्बिनी सांस्कृतिक नगर पालिकाको छैठौं नगर सभा : कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई सम्मान !

    बुंगद्यःया रथया बाँयम्वः व प्यम्ह नारायणद्यः भिंकेज्याया नितिं क्षमा पुजा !

    सुभाय् पोस्ट बिशेष

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: subhaypost@gmail.com

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2021: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑