• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
आज:  | Mon, 08, Mar, 2021
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
होमपेज / मुख्य समाचार

नेपालमण्डल टेलिभिजनमा पुन: रमेश महर्जन

सुभाय् संवाददाताJanuary 11, 2021 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडाैं। नेपालको पहिलो मातृभाषाको टेलिभिजन नेपालमण्डल टेलिभिजनको अध्यक्षमा रमेश महर्जन पुन: सर्वसम्मत निर्वाचित भएका छन्।
ललितपुरको भोलधोखास्थित ज्यापूसमाजको भवनमा शनिबार सम्पन्न भएको नेपालमण्डल टेलिभिजनको ९ औं साधारणसभाले महर्जनलाई चार वर्षको कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो।
यो उनको टेलिभिजन अध्यक्षमा दोश्रो कार्यकाल हो । साधारण सभाले सञ्चालक समितिका सदस्यहरूमा उद्योगपतिहरू पद्म ज्योति, दिपक श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, मंगल महर्जन, कुमारराजा महर्जन, सिल्भिया राजोपाध्याय, नातिभाइ महर्जन र शर्मिला महर्जन पनि सर्वसम्मतले चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष महर्जनले आगामी कार्यकालमा नेपालमण्डल टेलिभिजनले देश भित्रको मात्र नभएर विदेशमा रहेका संघसस्थाहरूसँग मिलेर गुणस्तरीय कार्यक्रम, समाचारहरूको उत्पादन एवमं प्रसारण गर्ने बताए।
कार्यक्रम ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । सम्पन्न साधारणसभामा नेपालमण्डल टेलिभिजनको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने २ वर्ष अघि नेपालमण्डलले टेलिभिजनले आयोजना गरेको कलाकार मनराजा साँगितिक कार्यक्रमबाट उठेको रकमबाट  नेपाल मण्डल टेलिभिजन श्रस्ता सम्मान कोष पनि स्थापना गरेको छ। उक्त कोषको लागि संस्थापक सदस्य एवमं प्रबन्ध निर्देशक प्रकाशकाजी महर्जन, सञ्चालक समितिका सदस्यहरू मंगल महर्जन, शर्मिला महर्जन, उद्योगपति बाबुराजा महर्जनले रकम प्रदान गरेका थिए। त्यस्तै कार्यक्रममा नेपालमण्डल टेलिभिजनको प्रगतिको लागि ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सल्लाहकारहरू रामकाजी अवाले, बाबुराजा महर्जन लगायतले शुभकामना दिएका थिए।
स्मरणीय छ बिसं २०६८ सालको योमरी पून्हि ,मंसिर पूर्णिमाको दिन यस टेलिभिजनको स्थापना भएको थियो । नेपाल भाषा कला, संस्कृति, सम्पदा नेवा: राजनीति बिषय समेटेर यस टेलिभिजनले उल्लेखनीय कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।

सम्बन्धित पोस्ट
  • मां ……!
  • न्यव: !
  • पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन
  • मातृभाषामा बोल्न पाइन्न ?
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    जगतसुन्दर ब्वनेकुथिया ३० क्वःगु बुदिं हन

    सत्यमोहन जोशीया वृत्तचित्रया न्हापांगु क्यनेज्या

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन !

    निर्वाचन आयोगका ५ विकल्प : अध्यादेशदेखि नेकपा खारेजीसम्म

    लुम्बिनी सांस्कृतिक नगर पालिकाको छैठौं नगर सभा : कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई सम्मान !

    बुंगद्यःया रथया बाँयम्वः व प्यम्ह नारायणद्यः भिंकेज्याया नितिं क्षमा पुजा !

    सुभाय् पोस्ट बिशेष

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: subhaypost@gmail.com

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2021: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑