• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

शिक्षक राजेन्द्र कुमार श्रेष्ठको हत्यालाई लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र, दोषीलाई कारबाही र मृतकलाई सहिद घोषणा गर्न माग

सुभाय् संवाददाता January 5, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

इन्द्र श्रेष्ठ ,मोरङ/ मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्र कुमार श्रेष्ठको हत्यालाई लिएर नेवा: राष्ट्रिय संगठन नेेेवा: देेेेय् दबूूूले मोरङ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र पठाएको छ ।
पौष २१गते मंगलबार देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारको नेतृत्वमा एक टोलि मोरङ जिल्ला प्रशासन कार्यालय पुगि उक्त ज्ञापनपत्र त्यहाँको प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउन नेवा: देय् दबू केन्द्र , प्रदेश नं १ र मोरंङ्ग जिल्ला समितिका पदाधिकारीहरुको जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका थिए ।
केन्द्रीय अध्यक्ष ताम्राकार , प्रदेश नं १ का संयोजक सोमबहादुर श्रेष्ठ , जिल्ला अध्यक्ष सुरेश श्रेष्ठको हस्ताक्षर रहेको उक्त पत्रमा मोरङ जिल्ला मिक्लाङ्जुङ गाउँपालिका वडा नं मा रहेको श्री सरस्वती आधारभूत विद्यालयका प्र अ. राजेन्द्र कुमार श्रेष्ठको हत्याको घट्नाप्रति देय् दबूको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । साथै मृतकलाई सहिद घोषणा गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि जोडदार  माग गरेको छ ।
यसभन्दा अगाडि पुस ४ गते देय् दबूको प्रदेश नं १ का सहसंयोजक इन्द्र श्रेष्ठको नेतृत्वमा घट्ना स्थल मिक्लाङजुुुङ पुगेर अध्ययन गरि देय् दबूको प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने कार्य भएको थियो ।                                   

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑