काठमाडौँ उपत्यकाका २०५ मा सङ्क्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौँ /काठमाडाैँ उपत्यकामा भदौ २ गते हालसम्मकै सबैभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा २०५ जनामा सङ्क्रमितको पुष्टि भएको बताएको हो ।तीमध्य काठमाडाैँमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना सङ्क्रमितको पुष्टि भएको छ । देशभरि पनि आज हालसम्मकै बढी १ हजार १६ जना सङ्क्रमित पुष्टि भएको छ । काठमाडौँ  उपत्यकामा पछिल्लो एक सातादेखि दैनिक एक सय जनामा सङ्क्रमित फेला पर्दैआएको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबार १६८ जना सङ्क्रमितको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भोलिदेखि काठमाडौंमा एक साता निषेधाज्ञा

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । courtesy: onlinekhabar


बुद्ध धर्ममा महिला __

 Maharjan Ratna

राजेन मानन्धर पृष्ठभूमि नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धले प्रतिपादन र व्याख्या गरेको धर्म नै बुद्ध धर्म हो । बुद्ध धर्मको प्रादुर्भाव भएको समय महिलाहरूका लागि अनुकूल थिएन तर केही बन्देज रहँदारहँदै पनि बुद्ध धर्ममा उनीहरूले सम्मानजनक ठाउँ पाए । धेरै महिलाहरूले बुद्ध धर्मको व्याख्या समेत राम्रोसँग गरे र तिनीहरूको योगदानलाई बौद्ध साहित्यले सम्मानजनक स्थान पनि दियो । समय क्रममा बुद्ध धर्मले धेरैपल्ट परिवर्तन र विकास देख्यो । समाजमा पनि थुप्रै प्रकारका परिवर्तन भए । महिलाहरूका विरुद्ध अन्य धर्ममा जस्तै यसमा पनि लिखित अलिखित किसिमले थुपै्र विभेदकारी नियमहरू ल्याइए, थपिए

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोनाको हटस्पट काठमाडौंमा छैन निशेधाज्ञा ,बाहिर ३९ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी

 Maharjan Ratna

काठमाडौँ / कोरोना महामारीको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । लकडाउन खोलिएसँगै देशभर कोरोना संक्रमण ह्वात्तै बढेको छ । यसलाई नियन्त्रणमा लिन ,थप फैलन नदिन यसरी स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाले ३९ जिल्लामा फरक फरक प्रकारले निषेधाज्ञा जारी गरिएको बताए । जिल्लामै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कतै जिल्ला प्रशासन कार्यालयबाटै सूचना जारी भएर निषेधाज्ञा लगाइएको छ भने अधिकांश

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकामा आज १६८ जनामा संक्रमण पुष्टि , जोखिम निकै बढ्यो , सरकार लकडाउन गर्ने पक्षमा देखिंदैन

 Maharjan Ratna

काठमाडौँ / काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढिरहेको छ । संक्रमित बढेपनि सरकारको भने काठमाडौंमा कुनै किसिमको लकडाउन गर्ने योजना रहेको भने देखिंदैन । विज्ञहरुले कम से कम दुई हप्ता लक डाउन  गर्न सुुुझाव दिएका  थिए। उपत्यकामा जोखिम निकै बढेको छ ।  दुई हप्ता लकडाउन गर्न स्थानीयबासीले पनि भनिरहेको छ ।            आज  सोमबारकाउपत्यकामा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १६८ पुगेको छ । यो आजसम्मकै उच्च रेकर्ड हो । तीमध्ये काठमाडाैँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना थपिएका छन् । काठमाडौं उपत्यका सहित देशभर ५८१

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

हिउँमा लेखिएका नामहरु

 Maharjan Ratna

– तीर्थ श्रेष्ठ हामीले लेखेर आएका छौं हिउँमा आफ्ना नामहरु एकछिनपछि हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरु एकछिनपछि घाम लाग्यो भने पनि हामी रहँदा रहँदै नरहने हाम्रा नामहरु हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरु ! हामीले लेखेर आएका छौं कवि तीर्थ श्रेष्ठको कृति “धर्सैधर्साको चक्रब्यूह” यस वर्षको मदन पुरस्कारका निम्ति छनौटमा परेको छ । पोखराका स्थायी बासिन्दा तीर्थ श्रेष्ठ कवि र गीतकारका रुपमा परिचित हुनुहुन्छ । चार दशकदेखि कविता र गीत लेखनमा सक्रिय श्रेष्ठका कविता प्रकृति र सिर्जनासँग बढी जोडिएका हुन्छन् । उनी विभिन्न संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ।

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

छ गन जि गन

 Maharjan Ratna

छ गन जि गन न्हि छ्याये गथे मदुसा छ नुगलय् दु छ जक नुगः फायाः क्यने गथे छ गन जि गन न्हि छ्याये गथे मदुसा छ लुमना वइ झीगु व मतिना ल्वःमंके गथे झीगु व मतिना छ हे धकाः पियाच्वने न्हां न्ह्याक्व जि नाप तापाना वंसां छ गन जि गन न्हि छ्याये गथे मदुसा छ छंगु जिगु थ्व मतिना क्यने सुयात थुइ मखु सुनां थुइमाःम्ह छं हे मथूसा छन्हु ला गथे मह्वइ मतिनाया स्वां छ गन जि गन न्हि छ्याये गथे मदुसा छ ।  


पोखरामा पनि कोरोना संक्रमित बढेपछि लकडाउन , निषेधाज्ञा र सिल गर्न महानगरबासीको माग

 Maharjan Ratna

पोखरा / पोखरा महानगरमा कोरोना सङ्क्रमण बढे सँगै पोखरा महानगरलाई लडाउन गर्न र बढी जोखिम रहेका क्षेत्र सील गर्नुपर्ने आवाज उठेको छ । भैरव टोलका विक्रम उदासले सामाजिक संजाल मार्फत पोखरा महानगरका मेयरलाई कोरोना संक्रमण बढेको कारण चाँडो लकडाउन गर्न अनुरोध गरे । धेरै महानगरबासीको अहिलेको चाहना कोरोना संक्रमणबाट बच्न लक डाउन गर्नुपर्ने धारणा रहेको देखिन्छ । यसैबीच हिजो आइतबार पोखरामा एक सर्वदलीय बैठक बसेको छ । बैठकमा दलका प्रतिनिधिले कोरोना सङ्क्रमण समुदायमा जटिल रूपमा नफैलियोस् भन्नका लागि पोखरामा निषेधाज्ञा जारी गर्नुपर्ने र सङ्क्रमण फैलिएका क्षेत्र सील गर्नुपर्ने सुझाव दिएका

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित