• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 12, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

साया: गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिकाको अनुरोध

सुभाय् संवाददाता July 30, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / काठमाडौं महानगरपालिकाले गाईजात्राको दिन काठमाडौंमा साया: याने कि गाईजात्रा निकालेर नगर परिक्रमा नगर्न अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमणको खतरा रहेको कारण देखाउँदै सदियौंदेखि चलिआएको गाईजात्रा ननिकाल्न उसले अनुरोध गरेको हो । महानगरपालिकाका पर्यटन तथा सम्पदा समितिका संयोजक १८ वडाका वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले आज बसेको कार्यपालिका बैठकले गाईजात्रा ननिकाल्न अनुरोध गर्ने बारे निर्णय गरेको जानकारी दिए ।
काठमाडौं उपत्यकाका आदिवासी नेवार समुदायको गाईजात्राको दिन त्यस वर्ष मृत्यु भएका मृतकका घरबाट मृतकको सद्गतिको कामनासहित गाइजात्रा निकाल्ने प्रचलन रहेको छ ।
यसैक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीका अनुसार आफ्मो नगरभित्र मृतकका घरबाट गाईजात्रा निकाल्न दिने तर अन्य परम्परागत जात्रा भने गर्न नदिने बताएका छ्न् । चन्द्रागिरी नगर पालिका अन्तर्गत रहेको थानकोट लगायत क्षेत्रमा यस अबसरमा अरु पनि धेरै जात्राहरु परम्परादेखि चलि अएको छ ।
“कोरोना संक्रमण फैलन सक्ने भयका कारण यस प्रकारका जात्राहरुमा रोक लगाउने निर्णय गारेका छौं । ” मेयर गिरिले बताए ।
पाटनमा गाईजात्राको भोलिपल्ट मतया: जात्राको चलन रहेकोमा यसपटक प्रतिकात्मक रुपमा सानो कार्यक्रम मात्र गर्ने योजना रहेको मतया: व्यवस्थापन समितिले जनाएको छ ।
भक्तपुरको अलि फरकको गाईजात्रा पर्व छ । यसलाई तायमचा पिकायेगु भनिन्छ । जुन मृतकको सद्गतिक्को कामना सहित निकाल्ने गरिन्छ । भक्तपुर नगर पालिकाले यसलाई निकाल्न दिने भएको छ ।
तर त्यहाँ मनोरञ्जनका निम्ति निकालिने घिन्तांघिसी ख्याल: (हाँस्यब्यंगपूर्ण सडक नाटक) भने निकाल्न नदिइने भएको छ ।
गोदावरी नगरपालिकाले आउँदो साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो ।
त्यसैगरी गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखय् कृष्ण र जुग (भगवान) जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताएका छन् ।, “दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सम्बन्धित सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछौं ।”
उनले भने यसवर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गरे ।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑