• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

विश्व सुन्दरी होम क्वारेन्टाइनमा , महानायक अमिताभ, पुत्र अभिषेकको स्वास्थ्य स्थिर , जया बच्चनको टेस्ट नेगेटिभ


सुभाय् संवाददाता July 14, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

नानावती अस्पतालमा रहेका भारतका महानायक अमिताभ र जुनियर बच्चनको स्वास्थ्यमा क्रमिक सुधार , विश्व सुन्दरी ऐस्वर्या र उनकी छोरी होम क्वारेन्टाइनमा , जया बच्चन र २० कर्मचारीको टेस्ट नेगेटिभ

मुम्बई / बलिउडका अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित हुनासाथ मुंबईको नानावटी अस्पताल भर्ना गरिएको थियो । उनको त्यहाँ राम्रोसँग उपचार भइरहेको छ । त्यसैगरी जूनियर बच्चन यानी अभिषेक बच्चनलाई पनि अमिताभको केबिनसँगैको केबिनमा भर्ना गरिएको छ । . दुबै जना एकआपसमा संपर्कमा बसेका छन् । अस्पताल सुत्रले जनाएको अनुसार दुबै जनको स्वास्थ्यमा सुधार आएको र सामान्य अवस्थामा रहेको बताइएको छ ।
नानावटी अस्पताल की रिपोर्ट अनुसार अमिताभ बच्चन र अभिषेक बच्चनका स्वास्थ्य स्थिर अवस्थामा छ । दुबैमा कोरोनाको हल्का लक्षण पाइएको छ । त्यसैले सघन रुपले उपचार गर्नुपर्ने जरुरी छैन । दुबैको स्वास्थ्यमा क्रमिक सुधार पनि आइरहेको छ ।
अमिताभ बच्चनका २६ जना स्टाफको टेस्टमा नेगेटिव रिपोर्ट आएको छ ।
अमिताभ बच्चन के परिवारमा जया बच्चनको मात्र कोरोना रिपोर्ट नेगेटिव आएको छ । ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन पनि कोरोना संक्रमित भएका हुन् र अहिले उनीहरू होम क्वारेन्टाइनमा बसेका छन् ।

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑