• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 12, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

ख्यातिप्राप्त हिन्दी फिल्म निर्देशक बासु चटर्जीको निधन

सुभाय् संवाददाता June 4, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

विजयरत्न असंबरे
काठमाडौं /भारतीय फिल्म जगतका ख्यातिप्राप्त निर्देशक बासु चटर्जीको आज बिहिबार बिहान ९१ को वर्षमा निधन भएको छ ।
सन् १९३० जनवरी १० तारीखका दिन भारतको अजमेर भन्ने ठाउँमा जन्मेका फिल्म निर्देशक बासु चटर्जीलाई भारतको फिल्म उद्योगमा सामाजिक यथार्थपरक विषयामा रोचक फिल्म बनाउने फिल्मकर्मिको रुपमा लिइन्छ ।
उनको आजै दिउँसो २ बजे मुम्बईको सान्ताक्रुज चिहानमा अन्त्यष्टि गरिएको कुरा ईण्डियन फिल्म एण्ड टिभि डाईरेक्टर्स एशोसियशका अध्यक्ष अशोक पण्डितले आफ्नो ट्वीटर मार्फत जानकारी गराएका छन् ।
बासु चटर्जी विशेष गरेर बातों बातों में , चितचोर, रजनीगंधा, छोटी सि बात , पति पत्नी और वह जस्ता यथार्थपरक सामाजिक मनोरञ्जनात्मक हिन्दि फिल्महरुकालागि चिनिन्छ भने उनले भारतका ख्यातिप्राप्त स्टारहरुलाई बेग्लै खालको भुमिकामा प्रस्तुत गर्ने श्रेय पनि हासिल गरेका छन् । यस्ता फिल्महरुमा बलिउडका पहिलो सुपरस्टार मानिने राजेश खन्नाको चक्रव्युह , महानायक मानिने अमिताभ बच्चनको मञ्जिल , जितेन्द्रका प्रियतमा र देव आनन्दको मनपसन्द र विशेष रुपमा प्रशंसित फिल्महरु ह्ुन् ।
उनले अशोक कुमार , ए के हंगल र उत्पल दत्तको साथमा भारतका डान्सिंग स्टार भनिने मिथुन चक्रवर्तिलाई लिएर बनाएको शौकिन लाई भारतको उच्चकोटीको हास्य फिल्मको रुपमा लिइन्छ ।
बंगाली भाषामा समेत फिल्महरु बनाएका बासु चटर्जी एक सशक्त लेखक पनि थिए भने उनको निर्देशन रहेको दुर्गा नामक बंगाली फिल्मले सन् १९९२ मा राष्ट्रिय चलचित्र पुरस्कार पनि हासिल गरेका थिए ।
फिल्म जगतमा प्रसिद्ध फिल्मफेयर अवार्ड समेत धेरै पुरस्कार जितेका फिल्मकर्मि बासु चटर्जीको एक रुका हुआ फैसला भारतको एक उत्कृष्ट फिल्मको रुपमा लिइन्छ भने भारतको यथार्थपरक फिल्महरुकालागि ख्याति कमाएका हृषिकेश मुखर्जी र बासु भट्टाचार्य पछी उनको निधन संगै त्यो युगको अन्त्य नै भयो भनि भारतका ख्याति प्राप्त फिल्म विश्लेषक एवं फिल्मकर्मि प्रेमेन्द्र मजुमदार भन्दै गहिरो शोक व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑