• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 09, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

अम्पुन आँधीका कारण बंगालमा ७२ जनाको मृत्‍यु, हजारौ घर भत्किए, कोलकात्ता एयरपोर्ट पानीमा डुब्यो

सुभाय् संवाददाता May 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

एजेन्सी- अम्पुन आँधीका कारण भारतको पश्चिम बंगालमा ७२ जनाको ज्‍यान गएको छ भने पाँच हजार बढी घर भत्किएको पश्चिम बंगालकी मुख्‍यमन्त्री ममता बनर्जीले बताएकी छन्।
उनका अनुसार अम्पुनले हजारौ करोडको नोक्सान पुर्‍याएको छ भने त्यहाँका घरपरिवार नराम्ररी प्रभावित भएको छ।
मुख्यमन्त्री बनर्जीले भनेकी छिन्, ‘मैल आफ्नो जीवनकालमा यस्तो कहालीलाग्दो आँधी देखेकी थिइन। प्रधामन्त्री मोदीसँग अनुरोध गर्न चाहन्छ की उनी स्वयम बंगाल आऊन र यहाँको हालत देखून।’
यता प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर बंगालमा आँधीले बिगारेकोमा दु:ख व्‍यक्त गर्दै पूरा देश बंगालको साथ रहेको बताएका छन्
उनले भनेका छन्, ‘मैले बंगालमा आँधीले तहसनहसको तस्बिर हेरे। पुरै देश बंगालको साथमा छ। राज्‍यको नागरिकको कुसलताको कामना गर्दछु। प्रभावितको उद्दारमा कुनै कसर बाँकी राखिने छैन।’
कोलकत्तामा १९० किलोमिटर प्रतिघण्टा, आँधीको पानीले डुब्यो एयरपोर्ट
मौसम विभागका अनुसार बंगालको खाडीबाट आएको अम्फून आँधी कोलकत्ता आइपुग्दा बुधबार १९० किलोमिटर प्रतिघण्टाको रफ्तारमा थियो। यसका कारण आसाम, मेघालयमा समेत असर गरेको थियो।
यसका साथै आँधीले कोलकत्ताको एयरपोर्ट पानीले भरिएको छ। विमानस्थलको छत खसेकाले कयौ विमानमा क्षति पुगेको छ। विमानस्थलमा भरेको पानी निकाल्‍ने कोसिस भइरहेको छ।उक्त पानी निकाल्न‍े काम शुक्रबारसम्‍म लाग्‍न सक्ने त्यहाँको विमानस्थल प्रशासनले जनाएको छ।

यस्तै आँधीले ओडिसाको ९ जिल्ला प्रभावित भएको छ। जसमा पुरी, गंजम, जगतसिंहपुर, कटक, केन्द्रापाडा, जाजपुर, भद्रक तथा बालासोर रहेका छन्।
यस्तै पश्चिम बंगालको तटीय जिल्ला मिदनापुर, २४ दक्षिण तथा उत्तरी परगनाका साथै हावडा, हुगली, पश्चिमी मिदनापुर तथा कोलकातामा आँधीको प्रत्यक्ष प्रभाव परेको छ।

deshsanchar

सम्बन्धित पोस्ट
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    सुभाय् पोस्ट बिशेष

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑