• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 07, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

कहाँ कहाँका हुन् उपत्यकाका मंगलबार पुष्टि भएका संक्रमितहरु


सुभाय् संवाददाता May 20, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / कोरोना भाइरसबाट मंगलवार थप २७ जना संक्रमित भएका मध्ये काठमाडौंका ३ जना , ललितपुर र भक्तपुरका १/१ लाई संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।अ

आज संक्रमित भएका मध्ये १ कामपा वडा नम्बर ९ सिनामंगल कालिमाटी डोल डेरा गरि बस्ने पुरुष रहेको बताइएको छ । स्थायी घर रौतहट भएका उनी सिनामंगलमा बसी मजदुरी गर्दै आएका उनी वैशाख १४-१५ तिर रौतहटय् गएको रवैशाख २६ गते आफ्ना छोरी लिएर काठमाडौं आएका थिए ।

उक्त वडाका अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले संक्रमितलाई सोमवार नैं एम्बुलेन्समा राखी टेकु अस्पताल भर्ना गरिएको बताए । त्यसैगरी संक्रमित सँगै बस्ने ९ जनाको आरडीटी विधिबाट परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

अर्का संक्रमित कामपा वडा नम्बर २८ बागबजारको बुद्ध बिहार पछाडि बसोबास गर्ने प्रेसका मालिक हुन् वैशाख २८ गतेमात्र उनी धादिङंबाट काठमाडौं आएका हुन् ।
काठमाडौंका एक संक्रमणको भने पहिचान भएको छैन ।

ललितपुरका संक्रमित भने कोरोनाया कन्ट्याक्ट ट्रेसिङमा संलग्न चिकित्सक हुन् । ऊनी कपिलवस्तु व रुपन्देहीइ कन्ट्याक्ट ट्रेसिङ गरी जेठ १ गतेमात्र काठमाडौं फर्केका थिए । उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाया चिकित्सक हुन् ।

भक्तपुरका संक्रमितका बारे भने अझ जानकारी नआएको त्यहाँको जिल्ला प्रशासन अधिकृत हुमकला पाण्डेले बताए ।उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको र केही समयपछि जक थप जानकारी आउने बताए ।

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑