• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

राप्रपा नेपालद्वारा पनि मजदुरलाई शुभकामना


सुभाय् संवाददाता May 1, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल लगायत विश्वका सम्पूर्ण श्रमिक (मजदुर) मा समुन्नति र प्रगतिपूर्ण सुखी र समृद्ध जीवनको कामनासहित शुभकामना व्यक्त गरेको छ । उसले एक प्रेस विज्ञप्ति जारी गर्दै आज मे १ तारीखका दिन विश्वका सम्पूर्ण मजदुरलाई शुभकामना व्यक्त गरेको हो ।
यो सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई आजको अवस्थामा ल्याउनमा निर्णायक एवं उल्लेख्य भूमिका निर्वाह गरेको श्रमिक जनताको जीवन अपेक्षाकृत कष्टकर नै रही आएकोमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको कारण सिंगो विश्व समुदाय नै बन्दावन्दीको चपेटामा पर्दा अत्यन्त कष्टकर बनेको उल्लेख गर्दै उसले नेपालमा संगठित क्षेत्रका तुलनामा असंगठित क्षेत्रमा कार्यरत श्रमिक (मजदुर) को स्थिति अत्यन्त दयनीय रहेको उल्लेख गरेको छ । बन्दावन्दीको स्थिति थप लम्बिएमा संगठित क्षेत्र समेत घुँडा टेक्ने अवस्थामा पुगेको लाखौं लाख श्रमिक बेरोजगार बन्नु पर्ने खतरा विद्यमान रहेको पनि उसले भनेको छ ।
केन्द्रीय सचिवालयका प्रमुख ध्रुब बहादुर प्रधानको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा बन्दावन्दिले नेपाल सहित सिंगो विश्वको अर्थ ब्यवस्थामा अत्यन्त प्रतिकुल प्रभाव परिसकेको छ, जसको पहिलो र प्रत्यक्ष असर श्रमिक जनताको जीविकामा परेको भन्दै जे जस्तो परिस्थितिमा पनि पहिलो र आवश्यक शर्त एवंआवश्यकता भनेको गाँस, बास र कपास भएको र श्रमिक वर्गलाई गाँस, बास र कपासको प्रत्याभूति गर्न गराउन राप्रपा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑