• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

कामपा १५ वडाको ४ स्थानमा जनताको चुल्हो, चमती नेवा: पुच: पनि खाना खुवाउँदै


सुभाय् संवाददाता May 1, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं / हाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको कारण विपन्न मजदुर परिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो भइरहेको छ ।
कामपा प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले भने, ‘पहिलो चरणको राहत वितरण सकिएको र दोश्रो चरणको राहत नआउँदासम्मको लागि भनेर चैतको २९ गतेदेखि भुइखेलमा खाना खुवाउने व्यवस्था कामपा १५ बाट भईरहेको छ ।’
‘करिब ४ हजार परिवारलाई राहत बाड्ने काम भइसकेको छ ।’ डंगोले भने, ‘पुनः राहतको व्यवस्थाभन्दा खाना खुवाउनु कार्यलाई नै सर्बदलीय सदस्यहरुबाट पारित गरेको छ ।’
भुइखेल चौरमा चैतको २९ गतेदेखि कामपा १५ वडाले खाना खुवाउने व्यवस्था गरिआएको छ ।खाना खुवाउने कार्यलाई अझ सहजरुपमा सबैले खाना पाओस् भन्ने उद्देश्यले बैशाख १७ गते मंगलबारदेखि चःमतिमा नेवा: खल: चमतिका अध्यक्ष पूर्णकाजी ज्यापूको संयोजकत्वमा चमतिमा खाना खुवाउने कार्यक्रम भइरहेको छ । उल्लेख्य संख्यामा भोजन ग्रहण गर्न आउने सर्वसाधारणहरु आउन थालेको र त्यसको व्यवस्थापन आन्तरिक रुपले गरेर नियमित रूपमा खाना खुवाउने योजना राखेको अध्यक्ष ज्यापूले बताए ।यसैबीच  आज शुक्रबार काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले चमतिमा खाना खुवाउने कार्यको निरिक्षण गरेका छन् ।त्यसैगरी   जन गल्लीमा र बैशाख १८ गतेदेखि बुद्ध पार्कमा स्थानीय टोलसुधार समिति मार्फत जनताको चुल्हो बालिएको वडा अध्यक्ष डंगोलले जानकारी दिए । स्थानीय टोल सुधार समितिहरुको समन्वयमा १५ वडाबाट त्यस भेगका वासिन्दाहरु कोहि भोकै नपरुन् भनेर खाना खुवाउने प्रबन्ध मिलाएको डंगोलले बताए ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑