कामपा १८ वडामा एकैदिनमा ३ सयभन्दा बढीलाई राहत वितरण

 Maharjan Ratna

काठमाडौं /लकडाउनका कारण अप्ठ्यारोमा परेका वडाबासीहरुलाई आज शनिबार  काठमाडौं महानगर पालिका वडा नं १८ को कार्यालयले राहत वितरण गर्‍यो । रक्तकालीमा त्यस क्षेत्रका वासिन्दाहरुलाई बिहान राहत दिइएको थियो भने दिउँसो ताम्सिपाखा टोलमा राहत वितरण गरिएको थियो । दुबै क्षेत्रमा गरेर आज ३२० परिवारलाई राहत दिइएको थियो । राहत बुझ्ने अधिकांश डेरावालहरु रहेका थिए । वडाले यसभन्दा अगाडि राहत दिनुपर्ने व्यक्तिहरुको तथ्यांक लिइएको थियो । जस अनुसार कूल ८७६ परिवारलाई राहत दिनुपर्ने तथ्यांक रहेको र छुट्पुट भएका केहीको नाम थप गरिएको पनि वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए । राहत वितरणमा स्थानीय

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चितवनका एक सङ्क्रमित कोरोना भाइरस मुक्त ,आमाको रिपोर्ट पोजेटिभ

 Maharjan Ratna

चितवन,/ कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज र बिदाइ गरिने कार्यक्रम छ । आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं कोरोनामुक्त – प्रमको ट्विट !

 Maharjan Ratna

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको ट्वीटरमा ट्विट  गरेका छन् । कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले बताएका छन् ।उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् । कोरोनाको फैलावट रोक्न परीक्षणको दायरा बढाउन चौतर्फी आवाज उठिरहेको छ । सरकारले परीक्षणको दायरा बढाउँदै लगे पनि त्यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन्  ।


तेस्रो कोरोना सङ्क्रमित तामाङ पनि डिस्चार्ज भए,आत्मबल उच्च बनाए कोरोना निको हुन्छ-तामाङ

 Maharjan Ratna

आत्मबल उच्च बनाए कोरोना निको हुन्छ – तेस्रो कोरोना सङ्क्रमित तामाङ धादिङ/ नेपालका तेस्रो कोरोना संक्रमित युवा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । धादिङको नेत्रवती डब्जोङ गाउँपालिकाका ३२ वर्षीय उरबहादुर तामाङ कोरना भाइरसविरुद्ध विजय हासिल गर्दै आज डिस्चार्ज भएका हुन्। कोरोनालाई पराजित गर्न आत्मविश्वास बलियो हुनुपर्ने अनुभव उनले बताए । ऊनी काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थिए । आफूलाई कोरोना भएको प्रमाणित भएपछि खानपिन र उपचार प्रक्रियामा अत्यन्त सजग भएर बसेको भन्दै । उपचारका क्रममा चिकित्सकले दिएको उत्साहले थप हौसला मिलेको उनले बताए । तामाङ गत चैत्र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौका मस्जिदमा रहेका सबैको परीक्षण सुरु

 Maharjan Ratna

काठमाडौँ/सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस ९कोभिड–१९० परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ ।  बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित नुरी मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुम्बिनीको गैडहवामा गाँउगाँउमा जनता कर्फयुु

 Maharjan Ratna

बिन्दु कुमार चौहान गैडहवा रुपन्देही / बिश्वब्यापी महामारी कोरोना भाईरस ( कोविड -१९ ) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन थप प्रभावकारी बनाउन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनी रहेको रुपन्देही जिल्लाको गैडहवा गाँउपालिकाको गाँउगाँउसम्म जनता कर्फ्युु  लागू गर्ने भएको छ । गैडहवा गाँउ पालिका प्रमुख बच्चुलाल केवटले टोल सुरक्षा समितीका पदाधिकारीहरुलाई आधारभूत सुरक्षा प्रशिक्षण समारोहलाई लाई सम्बोद्धन गर्दै यसरी जनता कर्फ्यु बारे बताएका हुन । उनले चीन,भारत र अमेरिका लगायत शक्ति सम्पन्न मुलुकहरु कोरोनाको कोहरामबाट प्रताडित भएको हुदा त्यसबाट बाँच्न एक मात्र उपाय सोशल डिस्टेसिङ्गलाई कार्यन्वयन गराउन जनता कर्फयु गाँउगाँउमा पुरयाउन

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगरद्वारा निसंक्रमणको लागि बडी डिसइन्फेक्सन टनेलको सुरु

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कामपा वडा नं १५, भुईखेलमा बडी डिसइन्फेक्सन टनेल अर्थात् निसंक्रमण द्वारको उद्घाटन गरे । विहिवार एक कार्यक्रमकाबीच मेयर शाक्य त्यस टनेल भित्र प्रवेश गरि स्वचालित रुपमा स्यानिटाइजरको स्प्रे लिई उक्त द्वारको उद्घाटन गरेका हुन् । कामपा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलले पनि उक्त द्वारको प्रयोग गरि सुभारम्भ कार्यमा सरिक भएका थिए । यस डिसइन्फेक्सन गेट वडा नम्बर १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको वडा अध्यक्ष डंगोलले बताए । भुइखेललाई

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

जनता समाजवादी पार्टी नेपाल दर्ता

 Maharjan Ratna

काठमाडौं / राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपाल एकीकृत हुँदै आज बिहिवार  नयाँ पार्टीको रूपमा जनता समाजवादी पार्टी नेपालको नाममा दर्ताको लागि निर्वाचन आयोगमा पुगेको छ । राजेन्द्र श्रेष्ठ , राजेन्द्र महतो लगायत  एकीकरण भएका दलका प्रमुख नेताहरू लकडाउनको समयमा निर्वाचन आयोग पुगेका थिए । आज नयाँ एकीकृत दल दर्ताका लागि निवेदन दिने कार्य  भएको नेताहरूले बताएका छन् । नियम अनुसार दल एकीकरण भएपछि निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ । आजको यस एकीकृत दल दर्ताको निवेदन सोही अनुरुप भएको बताइएको छ । गएरातिमात्र यी दलको एकीकरण भएको थियो

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व