• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

देय् दबूको अधिवेशन विराटनगरमा गरिने ,प्रदेशको पूर्ण बैठक सम्पन्न , इटहरीमा कार्यालय खोलियो


सुभाय् संवाददाता February 16, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
  • नेवा:हरुको राष्ट्रिय संगठन नेवा: देय् दबूको केन्द्रीय अधिवेशन बिराटनगरमा हुने निश्चित
  •  नेवा: देय् दबूको प्रदेश नं १ को एकको पूूर्ण बैठकले सम्पन्न

इटहरी / नेवा:हरुको राष्ट्रिय संगठन नेवा: देय् दबूको केन्द्रीय अधिवेशन बिराटनगरमा हुने निश्चित भएको छ । यसका निम्ति नेवा: देय् दबूको प्रदेश नं १ को एक बैठकले अधिवेशनलाई भव्यतासाथ सप्पन्न गर्ने निर्णय गरेको छ ।
नेवा: देय् दबू प्रदेश नं १ को अन्तरक्रिया तथा छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । नेपालको पूर्वी शहर इटहरीस्थित नेपा: सहकारीको भवनमा फागुन २ गते शुक्रबार देय् दबू प्रदेश नं १ समितिको आयोजनामा केन्द्रिय सदस्य ,प्रदेशभरिका जिल्ला अध्यक्ष , कार्यवाहक अध्यक्ष, सदस्य ,सल्लाहाकारहरुको पूर्ण भेला गरियो । भेलाले नेवा: देय् दबूको केन्द्रीय महाधिवेशन बिराटनगरमा भव्यताकासाथ सम्पन्न गर्ने सहमति गरेको छ । प्रदेशको छैठौं पूर्ण बैठक विभिन्न निर्णयहरू पनि गरेको छ । यसैगरि इटहरीको नेवा: पुच: इटहरीको नेपा: भवनमा प्रदेश १ को कार्यालय पनि खोलिएको छ ।
कार्यक्रममा नेवा: देय् दबूका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास , केन्द्रीय सदस्यहरु लक्ष्मी शाक्य , जयकुमार नाथ श्रेष्ठ , सुन्दरी श्रेष्ठ , अनिल मास्के , प्रदेश इन्चार्ज , सह इन्चार्ज इन्द्र श्रेष्ठ , पत्रकार महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसलाई नेवा: देय् दबूको अधिवेशनको तयारी बैठकको रुपमा हेरिएको छ ।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑