• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

लिग च्याम्पियन को बन्ने मछिन्द्र कि सेना ?


सुभाय् संवाददाता February 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/ सहिद स्मारक ए डिभिजन लिगको च्यम्पियन को बन्नेछ भन्ने आजको अन्तिम खेलले निर्धारण गर्नेछ ।
सेनाको त्रिभुवन आर्मी क्लब र मछिन्द्र फूटबल क्लब दुबै यस लिगका उपाधिका दावेदार हुन् । आजको खेल फाइनल खेल जस्तै हुनेछ । शिर्ष स्थानको सेनाको त्रिभुवन आर्मी क्लबको २९ अङ्क छ । दोस्रो स्थानमा मच्छिन्द्र युथ क्लबको २८ अंक रहेको छ ।  उपाधिको लागि शनिबार दशरथ रङ्गशालामा आज शनिबार  भिड्दैछन् । खेल अपरान्ह दुई बजेबाट हुनेछ ।
उपाधी जित्न आर्मीलाई बराबरी नैं पर्याप्त हुनेछ भने मछिन्द्रलाई जीत नै आवश्यक छ ।
लिग उपाधी हात पार्ने लक्षका साथ उतारिएको मछिन्द्र क्लबका अध्यक्ष प्रबोध कसा: आफ्नो क्लबले खेल जितेर उपाधी रक्षा गर्नेमा ढुक्क रहेको बताउँछन् । आफ्नो टीमको लक्ष्य नै लिग उपाधी हात पार्नु हो उनले भने  खेल हो हारजीत त भैरहन्छ तर आज हामीले जितेर देखाउने पर्छ ।”

मछिन्द्रका समर्थकहरु एन्फाले मछिन्द्रलाई उपाधी हात पार्न नदिन केही खेलमा खेल स्थान परिवर्तन र खराब मौसमका कारण रोकिने भनेको खेल पनि नरोकी  खेलाएर  षड्यन्त्र गरेको आरोप लगाउँछन् । हिमालयन शेर्पासँगको खेल बर्षाका कारण दशरथ रंगशालामा स्थगित गरेपनि एन्फा कम्लेक्समा लगेर खेलाएको र जीत निस्चित हुने खेल पनि जाडोले खेलाडीहरु राम्रोसँग खेल्न नसकेपछि खेल गुमाउनु परेको घट्ना उनीहरूले सुनाए ।
जे होस् आजको खेल फूटबल लिगको लागि नयाँ इतिहास हुनेछ । यसपटक सरस्वती क्लब भने रेलिगेशनमा परिसकेको छ ।शुक्रबार च्यासललाई हराएर थ्री स्टार १३ खेलबाट २६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

सम्बन्धित पोस्ट
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑