• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रलाई काठमाडौं महानगरको ३ करोडको सहयोग हस्तान्तरण

सुभाय् संवाददाता February 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / काठमाडौं बुद्ध नगरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवन निर्माणको लागि काठमाडौं महानगर पालिकाले गरिने आर्थिक सहयोगको चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
आज बुधबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले संस्थाका अध्यक्ष प्रत्येकरत्न ताम्राकारलाई आर्थिक सहयोग स्वरुप ३ करोड १ लाख६९ हजारको चेक हस्तान्तरण गर्नुभयो ।
अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्ध नगरमा रहेको धम्महलमा आयोजित एक कार्यक्रममा यसरी सहयोग प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि मेयर शाक्य , अतिथिका रुपमा उपमेयर हरिप्रभा खड्गी वडा अध्यक्षहरु न्हुछेकाजी महर्जन , निलकाजी शाक्य लगायतको उपस्थिति रहेको थियो । साथै बौद्धविद्ववानहरु तथा धेरै उपासक उपासिकाहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा अध्यक्ष प्रत्येक रत्न ताम्राकारले स्वागत मन्तव्य राख्दै ” शंखधरले ॠण तिरेर जनताको ॠण मोचन गरिदिएजस्तै धम्म हल निर्माण कार्यमा नगर पालिकाले यसरी सहयोग गरेर पूण्य कार्य गरेको छ” भन्नुभयो।
ध्यानकेन्द्रका उपाध्यक्ष मदनरत्न मानन्धरले २०४४ सालदेखि केेेन्द्रले  ध्यान कार्यक्रम चलाउँदै  आएको  तथा भिक्षुको सीमागृह निर्माण २०५६ सालमा भएको जानकारी गराउनु भयो ।
” केेेन्द्रमा १० दिने नियमित ध्यान शिविर लगायत , बाल शिविर तथा वर्षावासको समयमा तीन महिने ध्यान कार्यक्रम आयोजना गर्दै आएको छ । साथै यहाँ परियत्ती शिक्षा पनि संचालन हुँदै आएको छ । त्यसको निम्ति नयाँ धम्म हल बनाउने योजना गरेको र त्यस भवनको निर्माणमा नगरपालिकाले आर्थिक गरेर स्वागत योग्य कार्य गरेको छ ” भन्दै उहांँले खुशी व्यक्त गर्नुुुभयो  ।
“परियत्ती शिक्षाले मानिसलाई अनैतिक काम गर्न रोक्दछ । त्यसैले यसको महत्व राख्दछ ।” उहाँले भन्नुभयो ।
चेक हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले यसरी अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रलाई सहयोग गर्न पाएकोमा गौरव महशुस गरेको बताए । आफू महानगरको प्रतिनिधि पात्र मात्र भएको र महानगरका जनता माग बमोजिम कार्य गर्दै गरेको बताए । महानगरले सामाजिक सांस्कृतिक र स्वास्थ क्षेत्रमा पनि कार्य अघि बढाएको उहाँले बताउनु भयो । कार्यक्रममा कार्यकारी सदस्य मोतिकाजी शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र्का अध्यक्ष प्रत्येक रत्न ताम्राकारले मेयर शाक्य र उपमेयर खड्गीलाई मायाको चिनो स्वरुप बुद्ध मूर्ति प्रदान गर्नुभयो। ।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑