• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लुम्बिनी बिकास कोषको सदस्य सचिबमा ज्ञानिन राई नियुक्त !

सुभाय् संवाददाता January 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भैरहवा / लामो समयसम्म रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्य सचिवमा ज्ञानिन राई नियुक्त भएका छन् ।
कोषमा सदस्य सचिव नहुँदा कोषकै योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवका रुपमा काम गर्दै आएका थिए ।
माघ ७ गते बसेको पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय बैठकले कोषका वरिष्ठ कर्मचारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेसँगै राई सदस्य सचिवमा नियुक्त भएका हुन् । राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख साथै वरिष्ठ अधिकृत हुन्।
२०७४ साल मंसिर महिनामा तत्कालीन सदस्य सचिव अजितमान तामाङको पाँचवर्षे पदावधि समाप्त भएपछि खुल्ला प्रतिष्पर्धाबाट सदस्य सचिव चयनका लागि प्रक्रिया सुरु भएको थियो । तर सरकारले पाल्पा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललाई सोझै सदस्य सचिव नियुक्त दिएपछि विवाद भएको थियो । खुल्ला प्रतिष्पर्धाका लागि आवेदन दिएकाहरुले उजुरी गरेपछि ढकालको नियुक्ती विवादित भएको थियो । पछि सरकार आफैले उनलाई हटाएको थियो ।
राई लुम्बिनी र बुद्धिजम समेत बुझेको साथै अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वयकारी भूमिका राम्ररी निर्वाह गर्न सक्ने व्यक्ति भनी दाबी गरिएका छन् ।
जिम्मेवारी आएसँगै आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्ने र लुम्बिनीको समस्याका बारेमा आफु जानकार रहेको बताउँदै छिटो भन्दा छिटो लुम्बिनीमा निर्माणाधीन बाँकी कामहरु साथै गुरुयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने उनले बताए ।
यसरी कर्मचारीलाई नैं सिधै सचिब नियुक्त गरेको संभवत पहिलोपटक हो । यो नियुक्तिलाई विद्यमान कानूनले के भन्छ भन्नेबारे केही दिनमा स्पष्ट हुनेछ ।

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑