• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

“मातृभाषा र संस्कृति पुस्तान्तरण गर्न मिस नेवा: पोखरा !”


सुभाय् संवाददाताJanuary 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

पोखरा। नेवा खल: कास्कीको आयोजनामा मिस नेवा पोखरा ११४० हुने भएको छ । चैत्र ८ गते पोखरा सभागृहमा हुने प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगितामा १६ वर्ष माथि २२ वर्ष सम्मका नेवार समुदायका युवतीले भाग लिन सक्ने छन् । सहभागी जनाउन इच्छा भएकाले माघ १० गते सम्म आवेदन दिन सक्नेछन् । माघ १२ गते अडिसन हुने र माघ १७ गते देखि प्रशिक्षण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न विमल श्रेष्ठको संयोजकत्वमा १७ उपसमिति गठन गरिएको छ ।
जसमा सहसंयोजक तथा अर्थ व्यवस्थापन विश्व विजुक्छे,सहसंयोजक तथा सचिव संगिता बज्राचार्य,तालिम संयोजक सेलिका श्रेष्ठ,तालिम संयोजक सेलिका श्रेष्ठ कोरियोग्राफर संयोजक सुलोचना शाक्य र कृपा श्रेष्ठ,स्वयम सेवक व्यवस्थापन संयोजक नारायण श्रेष्ठ,फोटोग्राफी संयोजक अनुज देबाजु,टिकट व्यवस्थापन संयोजक बिन्दु गुभाजु तथा सहयोगी मोहरिया सिंहनाथ टोल मिसापुच परिवार, सांस्कृतिक कार्यक्रम संयोजक जितेन्द्र नापित,साउण्ड तथा हल व्यवस्थापन संयोजक प्रकाश श्रेष्ठ,व्यानर व्यवस्थापन संयोजक रेशमबाबु श्रेष्ठलाई चयन गरेको छ ।
त्यस्तै निर्णायक मण्डल संयोजक स्वास्तिका श्रेष्ठ,मायाको चिनो व्यवस्थापन संयोजक आनन्द श्रेष्ठ,राजेन्द्र बहादुर प्रधान, ड्रेस डिजाइनर संयोजक रचियता माकाजु, प्रचार प्रसार संयोजक अनिशा श्रेष्ठ,श्रृंगार व्यवस्थापन संयोजक रसना श्रेष्ठ,सचिना ताम्राकार रहेका छन् ।
नेवा खल: कास्कीले युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले हरेक वर्ष गर्दे आई रहेको प्रतियोगिता यस वर्ष देखि २ वर्षको अन्तरालमा गरिने बताए ।
तालिममा प्रतियोगिहरुले नेपाल भाषा,संस्कृति ,नेवा: नृत्य , संगीत तथा नेवार सभ्यताका साथै व्यक्तित्व,नेतृत्व विकास प्रत्यक्ष लाभ लिने आयोजक नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।
कार्यक्रममा अध्यक्ष पालिखेले यो प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा,संस्कृति जोगाउने एउटा अभियान भएको बताए । उनले भने ‘विश्वव्यापीकरण र प्रविधिको विकाससंगै हाम्रो संस्कार,संस्कृतिमा पनि केही चुनौती थपिएका छन,तर हामीले संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।’ यो प्रतियोगिता यसकै निरन्तरता भएको अध्यक्ष पालिखेले सुनाए ।
मिस नेवा प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेले क्रमश: ४०,२५ र १५ हजार नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । प्रतियोगितामा अन्य टाइटल विजेतालाई पनि पुरस्कारको व्यवस्था रहेको छ । जसमा उत्कृष्ट नेवारी भाषा ७ हजार,भ्युअर्स च्वाइस,मस्ट ट्यालेन्ट,बेस्ट पर्सनालिटी,बेस्ट फे्रन्डली,बेस्ट समाइल र फोटोजेनिकलाई विधालाई समान ५/५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । (courtesy )

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑