भारतको जवाफ नेपाली भूमि मिचेको छैन ,नक्सा नयाँ नभएको भारतीय अधिकारीको तर्क

 Maharjan Ratna

७० वर्षयतादेखि चलेको सीमा भएको भारतको दाबी काठमाडौं / कालापानी क्षेत्रको सवालमा भारतले नेपालको कुनै भूभाग नमिचेको दावी गरेको छ । भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा कालापानी लगायतका भूभाग आफ्नो सीमा भित्र पारेकोमा नेपालमा तीव्र विरोध हुँदै गएपछि भारतको एकपक्षीय नक्सा अमान्य भएको नेपालको परराष्ट्र मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गरेको भोलिपल्ट  आज बिहिबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिश कुमारले भारतले नेपालको सीमा नमिचेको दावी गरेको छ ।   भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

शंखधर दिवस मनाईँदै

 Maharjan Ratna

काठमाडौं / राष्ट्रिय विभूति शंखधर साख्वा:को ऐतिहासिक योगदानको कदर गर्दै आज शंखधर दिवस विविध कार्यक्रम सहित मनाईंदै छ । यस अवसरमा  नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४० ले नेपाल संवत् को सुरुआतसँग गाँसिएको स्थान लखुतीर्थमा  शंखधर दिवस मनायो । नेपाल संवत् का प्रणेता शंखधर साख्वा:लाई राज्यले राष्ट्रिय विभूति घोषणा गरेको दिन र शंखधरको योगदानलाई सम्झेर आज शंखधर दिवसको विशेष कार्यक्रम आयोजना गरिएको कुरा समारोह समितिका अध्यक्ष रमेश महर्जनले बताउनु भयो । काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले  रत्नपार्क शंखधर उद्यान नामाकरण

मुख्य समाचार, राष्ट्रिय, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

निजी अस्पतालहरुको संगठन अफिन गण्डकी प्रदेशको अध्यक्षमा अशोक पालिखे

 Maharjan Ratna

पोखरा । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युट अफ नेपाल अफिनको गण्डकी प्रदेश अध्यक्षमा शिक्षासेवी तथा स्वास्थ्यसेवी अशोक पालिखे चयन भएका छन् । हिजो कार्तिक १९ गते  ,मंगलबार पोखरामा सम्पन्न निजि अस्पतालका सदस्यहरुको एक भेलाले पालिखेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा डा गिरधारी शर्मा , सचिव ऋषि खतिवडा, कोषाध्यक्ष डा पुजन शर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा गौतम पौडेल, विश्व घिमिरे, कपिल पोख्रेल र तुलबहादुर राना रहेका छन । यसैगरी सल्लाहकारहरुमा डा पदम बहादुर खड्का, डा प्रेम पुन र डा ऋषिराम ढकाल रहेका छन ।

अर्थ, प्रविधि, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेदरलन्दय म्हपुजा व न्हूदं ११४०

 Maharjan Ratna

आमस्तरदम,नेदरलन्द /नेपाल संवत ११४० कछला पारु (२९ अक्टुबर २०१९) कुन्हु दयदसं थें थुगुसि नं वर्ल्ड नेवा अर्गनाइजेशन नेदरलन्द कचाया गोसालय नेदरलन्द आमस्तरदमया मिलिंगनहोफय न्ह्याइपुक म्हपुजा याना न्हूदं हनेगु ज्या जुल । म्हपुजा यायेत नेदरलन्दया थीथी थासं नेवात व विदेशीत नं अन मुनेज्या जूगु ख । अन मुंपिं मनू म्ह पतिकं पोताय मन्द चोया मत च्याका सकसितं जजंकोखा कोखायेका सि सगं, मरिचरि व खें सगं बिया म्हपुजा यायेगु ज्या नितु श्रेष्ठयात पासा कया श्रीलक्ष्मी श्रेष्ठं यानादिगु ख । थःथवय न्हूदंया भिंतुना कालबिल यायेगु नापं म्हपुजा कोचायेका नेवा भोय नयेगु ज्या नं

नेवाःख्यः, मनका कुरा, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कालापानी बारे नेपाल सरकार बोल्यो , एकतर्फी नक्सा अमान्य !

 Maharjan Ratna

हालै भारतले प्रकाशित गरेको नक्शामा कालापानी भारतमा रहेकोे देखाइएपछि यस विषयमा चौतर्फी रुपमा विरोध भइरहेको बेला नेपाल सरकार परराष्ट्र मन्त्रालयले आज बुधबार साँझ  एक प्रेस विज्ञप्ति जारी गरेर कालापानी नेपालको भूभाग रहेको स्पष्ट गर्दै भारतले एकतर्फी रूपमा प्रकाशित राजनीतिक नक्शा  मान्य नहुने बताएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ यस प्रकार रहेको छ  – भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ । नेपाल

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भोलि शंखधर दिवस मनाइने

 Maharjan Ratna

काठमाडौं /नेपाल संवतका प्रणेता शंखधर साख्वा: नेपालको इतिहासमा एक विशिष्ट योगदान दिएका व्यक्तिको रुपमा चिनिन्छन् । उनले आफूले कमाएको पैसाले ११४० वर्ष अगाडि नेपालका ऋणमा रहेका जनताको ऋण तिरेर उनीहरूको ऋण मोचन गरि नेपाल संवत् स्थापना गरे । संवत् स्थापना गरे तर देशको नाममा राखे उनले आफ्नो देशलाई सधैं अगाडि राखे । उनको यहि महानताको इतिहासलाई कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको कार्यकालमा शंखधरलाई  नेसं १११९, कछ्लाथ्व १० ,  विसं २०५६ सालमा सरकारले  राष्ट्रिय विभूति घोषणा गर्‍यो । शंखधर राष्ट्रिय विभूति घोषणा गरिएको दिन नेपाल संवत् अनुसार कछलाथ्व दशमिका

मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

टुँडिखेलमा रहेको दुईमाजु मन्दिर अतिक्रमण गरी राखिएका पसल हटाउन गुठीको पत्र

 Maharjan Ratna

काठमाडौं: गुठी संस्थानले टुँडिखेलमा रहेको दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएका पसलहरु हटाउन पत्र काटेको छ। मल्ल राजाहरुको देवाली मन्दिरका साथै पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेपछि शक्ति आराधना गरेको दुईमाजु मन्दिरमा गुठी संस्थान, काठमाडौं महानगरपालिकाको संलग्नतामा भाडामा दिइएको थियो। गुठीको जग्गामा पसल सञ्चालन गर्न गुठी संस्थानले २०७५ सालमा नै अमृता भट्टराईलाई महिनाको १५ हजार तिर्ने करार गराएर पाँच वर्षमा मन्दिरमा व्यापार गर्न भाडामा दिएको देखिन्छ। तर, भट्टराईले सम्झौता विपरीत अरुलाई मन्दिर परिसरमा व्यापार गर्न दिएर आफूले मासिक रुपमा धेरै भाडा असुल्ने गरेको खुलेको थियो। भट्टराई गुठी संस्थानले मन्दिर सरसफाइ गर्ने

अर्थ, उपत्यका, नेवाःख्यः, समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

नेपाल संवत र शंखधर साख्वाको ऐतिहासिक योगदान: नेपाल संवत पुनर्जागरणमा पद्मरत्न तुलाधरको योगदान

नेपाल संवतको नयाँ वर्ष जो आफैमा एक आन्दोलन पनि थियो

नेपाल संवत् आन्दोलनया उपलब्धि

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा, फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

प्रविधि राजनीति – डीपफेक