• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

न्यूयोर्कका हिरा ब्यापारी समिर महर्जन: दश सफल ब्यापारी मध्ये एक


सुभाय् संवाददाताNovember 3, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

न्यूयोर्क,अक्टोबर ३१ ।अमेरिकाका साना दश सफल ब्यापारीरब्यवसायीहरुको लिष्टमा न्यूयोर्कमा क्विन्स डाईमण्ड ज्वेलरी पसल मार्फत हिरा र सुन चाँदीको ब्यापार गरेर बसेका समिर महर्जनको नाम पनि दर्ज भएको छ । अमेरिकाको बिजिनेस म्यागेजिन ईन्क डटकम (Inc.com)  ले गत अक्टोबर २९ मंगलवार प्रकाशित गरेको अमेरिका भरिका दश साना सफल ब्यापारीरब्यवसायीको लिष्टमा उनलाई “The Peak Performer” को उपमा दिएर उनको ब्यापारको सफलताको बारेमा लेखेका छन् ।
उक्त म्यागेजिनले लेखेको छ – महर्जनले शुरुमा न्यूयोर्कको म्यानह्याट्टन स्थित पाँच फिट को क्षेत्रफल भएको सानो पसल खोल्यो । त्यो पसलमा छोटो समयमै ब्यापार सफल भएपछि तुरुन्तै उनले ज्याक्सनहाईट्स क्विन्समा पसल सारे । पछि उनले मेरिल्याण्ड र क्यालिफोर्नियामा पनि पसल बिस्तार गरे ।
म्यागेजिनले अगाडि लेखेको छ – उनले कड़ा मेहनत आर्जन गरेको ज्ञान समुदायमा अरुहरुलाई पनि बाँड्न चाहन्छ, जसबाट ब्यापार ब्यवसाय गर्न चाहने मानिसहरुले अवसर र सम्भावनाको फाईदा लिन सकोस् । यसैगरी, समिर महर्जनले आफ्नो ब्यापार संसंगै नेपाली संस्कृति र समुदायको निम्ति पनि रचनात्मक काम गरेको भनेर उक्त म्यागेजिनले बखान गरेको छ ।
सिन्क्रोनी  नामक बित्तिय कम्पनीले आफ्ना समुदायमा समेत योगदान पुर्याएका सफल साना ब्यापारीरब्यवसायीलाई “सिन्क्रोनी खम्बा” को संज्ञा दिएर सम्मानितरुपमा सुचिकृत गर्ने धारणा बमोजिम Synchrony Piller Project मा नेपाली मुलका समिर महर्जन लगायत दश जना सफल साना व्यापारीको नाम सुचिकृत गरेपछि सो संस्थासंग सहकार्य गरिरहेका ईन्क म्यागेजिनले सो नाम र विवरण प्रकाशित गरेको हो ।
ज्ञात रहोस्, नेपालको पाटनमा बुवा बाबुकाजी महर्जन र आमा अष्टमाया महर्जनको कान्छो छोराको रुपमा जन्मि हुर्केका र एसएलसी परिक्षामा प्रथम श्रेणीमा उतिर्ण समिर महर्जन अमेरिकी नेपाली समुदायको निम्ति कृयाशील, सहयोगी र शालीन ब्यक्तित्वको रुपमा चिनिन्छन् । सन् २००५ मा अमेरिका छिरेको उनको यो सफलतामा उनको जीवनसाथी सूर्यमाया श्रेष्ठ महर्जनको महत्वपूर्ण योगदान रहेको छ । श्रीमानसंग सूर्यमाया पनि ज्वेलरीको ब्यापारमा संगसंगै खटिन्छिन् ।
एसएलसी उतिर्ण भएपछि समिरको पाईलट बन्ने सपना थियो रे ! तर त्यो सपना भने पुरा हुन सकेन ।
उहाँ समिर महर्जन वर्ल्ड नेवा: अर्गनाइजेशनसँग पनि आवद्ध हुनुहुन्छ ।  नेवा: हक अधिकार र आदिवासी जनजातिको सवालमा सँधैं प्रतिबद्ध उहाँको सुभाय् मिडिया उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
Source:tutulko.com

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑