भुतसिगा: / भुतिसत: / भुस्वगा:

 Maharjan Ratna

काठमाडौको हनुमानढोका दरबार क्षेत्रमा रहेको मरु सत: काष्ठमण्डपको सामुन्ने रहेको यस सानो खाल्टो प्राय:ले याद गरेको हुँदैन। कुनै समय फुटपाथमा तरकारी बेच्ने घुँइचोले घेरिने र छोपिने भएको यस भुतसिगा:लाई हाल चारैतिरबाट बार लगाई संरक्षित गरिएको छ। यस भुतसिगा: यसको पारिपट्टि रहेको भुतेश्वर महादेवसँग सम्बन्धित रहेको छ। बसन्तपुरबाट काष्ठमण्डप तर्फ आउँदा बाँयापट्टि ठूलो गरुडको मुर्ति देख्नुभएको होला ! हो, त्यहीसँगै रहेको ढुंगाबाट निर्मित गुम्बज शैलीको मन्दिर नै भुतेश्वर महादेवको मन्दिर हो। यस भुतसिगा: सँगै अर्को खाल्टो पनि रहेको छ, जहाँ आकृती नभएको शिला रहेको छ, जुन काष्ठमण्डपलाई घेरेका अष्टभैरवहरु मध्ये एक

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

 Maharjan Ratna

नयाँ दिल्ली / भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको भएका बताएको छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ । सो मन्त्रालयले सोमबार प्रकाशन गरेको

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा ८१७ जनामा सङ्क्रमण पुष्टि , अझै बाहिरबाट उपत्यका प्रवेश गर्नेको लर्को

 Maharjan Ratna

काठमाडौं / आज , असोज १२ गते सोमबार मात्र काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्लामध्य काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ मा सङ्क्रमणको पुष्टि भएको हो । चौबीस घण्टामा ८१७ जना उपत्यकाका सहित देशभर १ हजार ३५१ जना थपिएको छ । काठमाडौं उपत्यकाबाहिर कवानपुरमा सबैभन्दा बढी ४० जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा अहिले निकै भीड बढेको छ । कोरोनाको भयावह परिस्थितिलाई न सरकारले केहि वास्ता गरेको देखिन्छ न जनाताअ नै सचेत देखिए । काठमाडौंमा बाहिरबाट प्रवेश

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तीर्थयात्राय् ला-कीचा छम्ह !!

 Maharjan Ratna

जितः मचाबलेनिसें ला-कीचा धाइगु । बानि स्यंगु ह्याॅउ-मचाबलेनिसें । जा बांलाक मनः धका लाया ति भचाभचा लुयाः जाप्यय् म्हुतुइ ल्वसुकाबीगु। छप्ययचा जाय् छकूचा ला खनेदयक तयेमाःगु । अले स्वारास्वारां नइगु खनी जिं । ला मन्तकि जा हे नइगु मखु खनी । नकूसा फूफू यानाः ल्ह्वयाहइगु खनी । मखयक धाल खइमखु । थ्व बानि लिपालिपा तक्कं घाना हे च्वन। लिपा धयागु छु , आःतक्कं थाना हे च्वन । ला छकू मदयक ला गा हे मगाः । ला मन्तकि जा नयेगु हे पाः जुइ । ला मदइथाय् उकिं जि भ्वय् नं मवना

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चीनले बनायो कोरोना निको पार्ने भ्याक्सिन, डब्ल्युएचओले आम नागरिकमा लगाउन दियो अनुमति

 Maharjan Ratna

एक वर्षभित्र ६१ करोड भ्याक्सिन उत्पादनको क्षमता भएको चीनको दाबी काठमाडौं / कोरोना संक्रमणले विश्व नै हल्लिएको बेला चीनले कोरोना भाइरस निको पार्ने भ्याक्सिन तयार पारेको छ । चीनले तयार पारेको भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आम नागरिकमा लगाउन अनुमति प्रदान गरेको छ । चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिएको चिनियाँ स्वास्थ्य अधिकारीलाई उद्धत गर्दै रोयटर्सले जनाएको छ । चीनले तेस्रो चरणमा ५ वटा भ्याक्सिन परीक्षण गरिरहेको छ । त्यसमध्ये सबैभन्दा सफल मानिएको भ्याक्सिन आम नागरिकलाई दिनका लागि डब्ल्युएचओले अनुमति दिएको

अन्तर्राष्ट्रिय, प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

हडपिएको बौद्ध महाबिहार , सिलखाना !

 Maharjan Ratna

काठमाडौं महानगरपालिका वडा नं. २१ लगन टोलस्थित शिलखाना रहेको स्थानमा काठमाडौं महानगरपालिकाले खुल्ला पार्क निर्माण गर्ने तयारी गरेको जानकारी प्राप्त भएकोले उक्त स्थानमा कुनै प्रकारको पार्कको सट्टा त्यहाँ अस्तित्वमा रहेको मल्लकालिन बौद्ध विहार नै पुनर्निर्माण गरिनु पर्दछ । उक्त स्थानमा रहेको पुरानो जीर्ण भवन लामो समयसम्म जीर्ण अवस्थामा रहेको र बर्षात्को समयमा भवनको एउटा खण्ड करीब एक दशक अघिनै भत्कीएको र बांकी खण्ड पनि वि.सं. २०७२ सालको महाभूकम्पमा भत्केका कारण त्यहाँका सम्पूर्ण भग्नावेशषहरु सफा गरी पूरा क्षेत्रलाई खुल्ला गरिएको थियो । उक्त स्थानमा रहेको पुरानो भवनलाई स्थानीय बोलिचालीमा शिलखाना, भिमसेन

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व