• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लकडाउनलाई बेवास्ता गर्दै काठमाडौमा हरेक दिन २ हजार मानिस भित्रिंंदै


सुभाय् संवाददाताMay 3, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /लकडाउनको समयमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध छ । संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि सरकारले नै एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहमा अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको छ । यसका बाबजुद ओहोरदोहोर रोकिएको छैन । बरु अलपत्र परेको नाममा काठमाडौंबाट वाहिर र वाहिरबाट काठमाडौंमा यात्रु ओसार्ने होडबाजी चलेको छ । संक्रमणको जोखिम बेवास्ता गरी यात्रु ओसार्ने काममा जनप्रतिनिधि नै संलग्न छन् । सवारीसाधनमार्फत दैनिक करिब २ हजार यात्रु काठमाडौं भित्रिरहेको र काठमाडौंबाट पनि त्यति नै संख्यामा बाहिरिइरहेको ट्राफिक प्रहरीको तथ्यांक छ । लकडाउनका बेला अत्यावश्यक सेवा बाहेकका सवारी चलाउन स्थानीय प्रशासनको अनुमति चाहिन्छ । तर प्रशासन र स्थानीय तहले जथाभावीरुपमा पास बाँडेका छन् । काठमाडौंमा अत्यावश्यक सेवाका सहित दैनिक ९ सय हाराहारीमा सवारीसाधन भित्रिरहेका छन् । अत्यावश्यक सेवाका सवारी साधनले यात्रु पनि ओसारिरहेका छन् । यसले संक्रमणको जोखिम त बढाएको छ नै, लकडाउनको औचित्यमाथि पनि प्रश्न उठाउन थालिएको छ । त्यही कारण काठमाडौं महानगरपालिकाले रोजगारी गुमाएर र अन्य कारण खान नपाउने स्थितिमा पुगेकाहरुको जिम्मा स्थानीय तहले लिने तर यात्रु ओसार्ने काम पूर्ण रुपमा बन्द गर्नुपर्ने बताएको छ । लकडाउन गरिनुको मुख्य कारण संक्रमणको जोखिम हो । त्यसैले जनप्रतिनिधिले अलपत्र परेका यात्रुलाई घर पठाउन होडबाजी गर्ने भन्दा उनीहरुलाई खान बस्न सहयोग गरेर संक्रमण रोकथाममा पहलकदमी लिनुपर्ने देखिन्छ । यो होडबाजी कायम रहे काठमाडाैँजस्ता जनघनत्व धेरै रहेका सहरमा महामारीले जुनसुकै बेला उग्र रूप लिन सक्ने जोखिम छ ।
साभार: कान्तिपुर

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑